सदा जस्तै नाति नातिनाले हजुरआमालाई घेरेर कथा सुनाउँन अनुरोध गर्छन् । हजुरआमाले ,ध्यान दिएर सुन्नुपर्छ है भन्दै थिइन् ,एकै स्वरमा हुन्छ भन्ने आवाज आउँछ । के सुनाउँ त सोच्दै.....। एकैछिन पछि ल सुन है त कथा भन्न थाल्नु हुन्छ , केटाकेटी वरिपरि झुम्मिन्छन् । कुनै गाउँमा एउटा किसानको परिवार रहेछ…
सुर्य आए उर्जा दिए कर्म गर्ने मर्म बुझ्ने शुभ दिन नभ मन । हिरनमयी आचार्य शर्मा गुवाहाटी गुवाहाटी ,असम,भारत ३/७/२१
मुक्तकः ===== (१) नगर्नु अवहेलना कसैलाई पनि, सम्मान गर्नु सबैलाई आफ्नै ठानी, भेदभाव, छुवाछुत अन्त्य हुनुपर्छ, सबै मिलेर काम गर्ने बसालौँ बानी । (२) बगेको खोला फर्केर कहिले आउँदैन, उद्देश्य सही भए बाधाले पछ्याउँदैन, हाँसोहरू रोदनमा परिणत भएपछि, आफन्तले पनि दुःखमा साथ लाउँदैन । (३) तितोपाती झैँ तितो नबनोस् जिन्दगी,…
“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“ १. भोली आउला दुःख भनेर आज नबस तारा गनेर । २. दुःख त आउँछ जान्छ संघर्ष गर्नेले सुख पाउँछ । ३. कुण्ठाले फुँडो बनाउँछ चिन्ताले बुढो बनाउँछ । ४. चिन्ताले मनमा बनाउँछ सुल त्यसैले बसौं कुल कुल । ५. फाइदा छैन केही चिन्ता लिनाले सफल…
गजल ### बन्द भो रे मेरो निम्ति धड्किने धड्कन के गरुँ ? भेट्यो रे नयाँ कोही, भयो ऊ परिवर्तन के गरुँ ? म त हरपल उसलाई नै सम्झेर बाँचेकी थिए आज एक्कासी शरीरमा सकियो अक्सिजन के गरुँ ? पोहोर आमालाई अस्पतालमा उपचार गर्दा भएको जति सबै सकियो धन के गरुँ…
तीतोपाटी - कुवेतको पुराना एक्सचेन्जहरू मध्येको एक र धेरै शाखाहरू मार्फत रेमिट्यान्स सेवा दिंदै आएको अलमुजैनी एक्सचेन्जले हिँजो ४ जुलाइ २०२१ देखि कुवेतको सालमियामा अर्को एक नयाँ शाखा संचालनमा ल्याएको छ । अल मुजैनी एक्सचेन्ज कुवेतको ११४ औं शाखाको रूपमा शुभारम्भ भएएको उक्त शाखाको अलमुजनैनी एक्सचेन्ज कम्पनी कुवेतका महाप्रबन्धकले एक…
नानीबाबा अधिकारीका १० असारे टुक्काहरू १ डाँफे झर्दा बेसीमा भेटनलाई, तिमी कता तिर्सना मेटनलाई? २ नजरको बाँणले हानेको, ऐलेसम्म खै तिम्ले जानेको? ३ छैन खुशी झन दुख्याछ मन, धन्न है कसरी बाँचिछौ भन। ४ तिमी पूर्व म पश्चिम जादैछु, त्यो पीडा भुल्ने अौषधी खाँदैछु। ५ आँखाबाट झर्दैछ अबिरल पानी, याे…
चन्द्रकला बास्कोटा - राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटालाइ राष्ट्रिय सहकारी महासंघले "राष्ट्रिय सहकारी पुरस्कार" बाट सम्मानित गरेको छ । राष्ट्रिय सहकारी महासंघले सो पुरस्कार ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थापक अध्यक्ष बास्कोटालाइ प्रदान गरेको हो । नेपालको सहकारी आन्दोलनका शिर्षस्थ व्यक्तित्व,सहकारी आन्दोलनका पिता साथै राष्ट्रिय…
तीतोपाटी - फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा २९ सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । ९० यात्रुहरू बोकेको विमान फिलिपिन्सको दक्षिणी भेगमा दुर्घटनाग्रस्त हुँदा उक्त संख्यामा सैनिकहरुको मृत्यु भएको हो । स्थानीय समय अनुसार बिहान ११ः३० बजे उक्त विमान दुर्घटनामा परेको जनाइएको छ। राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य…
तीतोपाटी - बैतडीको सिगास गाउँपालिकामा जिप दुर्घटना हुँदा घटनास्थलमा २ जना र उपचारको क्रममा १ जना गरि ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सिगास– ३ बाट डडेल्धुरा जाँदै गरेको से.१ज ७३९ नम्बरको जिप लगनबजार नजिकै दुर्घटना भएको हो । सिगास गाउँपालिका– ३ का अन्दाजी ४५…
![]()