Thursday 2nd April 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - कोल्लम प्रवासी बालबालिकाको 75 औं स्वतन्त्रता दिवस समारोहको अवसरमा कोल्लम जिल्ला प्रवासी समाजले बदर अल साम मेडिकल सेन्टरको सहयोगमा २२ जुलाईमा आयोजना हुने रेखाचित्र प्रतियोगिता (Drawing Competition) "वर्णाम २१" को पोस्टर सार्वजनिक गर्यो । एसोसिएशनका अध्यक्ष सलीम राजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका शाखा…

Image

 अमेरिकी औषधि कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो डोजको लागि अनुमति माग्ने तयारी गरेको छ । कम्पनीले १२ महिनाभित्र थप एक डोज दिनाले कोरोनाविरुद्धको प्रतिरोधी क्षमता नाटकीय रुपमा बढ्न सक्ने बताएको छ ।फाइजरले तेस्रो डोज खोप दिँदा डेल्टा भेरियन्टबाट हुने संक्रमणबाट पनि बचाउन पनि सहयोग पुग्नेछ…

Image

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिका आकाङ्क्षीबीच छलफल हुने भएको छ । शुक्रवार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकाङ्क्षीहरूबीच छलफल हुन लागेको हो । १३ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी अर्जुननरसिंह केसीको अग्रसरतामा पौडेल पक्षका सभापतिका ८ जना आकाङ्क्षीबीच छलफल हुन लागेको बुझिएको छ ।…

Image

काठमाडौं- नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ। नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू बैठकमा सहभागी छन्। दिउँसो १ बजेदेखि बैठक जारी रहेको  छ। एमाले पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक…

Image

बाटो भत्किँदा ### लक्ष्य यात्रामा हिँडदा हिँडदै बाटो भत्किदिँदा सपनाको महल बनाउन खोज्दा जमिन भासिदा छाङ्गाबाट खसेछु खोलाको वगरमा पछारिएछु । धुजा भएको मुटु फेरि जोड्न खोज्दा छातिमा बलेको अगो निभाउन खोज्दा शुन्यतामा आज म एक्लै पागल भएछु । आशाको दियो हुरिवतासले निभाउँदा आँखा वरिपरि सवैतिर अँध्यारो छाउदा स्पन्दनरहित म…

Image

" पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार "   १, आलो घाऊ देखाएर परारको भन्यौ काला सियाईका रेखा दरारको भन्यौ भन्थ्यौ बुझबुझारत बाँकी केही छैन आफ्नै जिन्दगी किन करारको भन्यौ किनाराको गहिराई मझ्धारको भन्यौ।। २, नहुनु थियो जे चाहिं भयो त्यो प्यार रहेछ मौनताको बस्तिमा झुटको बेपार…

Image

सत्तारुढ नेकपा (एमाले)मा देखिएको विवाद समाधान गरी पार्टी एकताका लागि गठन भएको कार्यदलकै बिहीबारको बैठक एजेण्डाविहीन भएको छ। एजेण्डाविहीन बनेको बैठक विना निश्कर्ष टुंगिएको एमालेका नेता एवं कार्यदलका सदस्य घनश्याम भुसालले बताए। बिहीबार साँझ ७ बजे कार्यदलको बैठक बोलाइए पनि बैठकमा कार्यदलका सदस्य एवं उपमहासचिव विष्णु पौडेल उपस्थित नभएपछि बैठक…

Image

फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर विक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्सन तथा व्यापारको काममा एक लाख रुपैयाँ मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ । उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौंबाट काँकडभिट्टाबाट भारतको…

Image

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ।‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भीक अनुसन्धानमा आत्महत्या गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए। उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।निर्मात्री समेत रहेकी उनले…

Image

शीत:१ ### पाल्पा आयो शीत चिन्यो शीत खायो एक्लै हिन्यो तम्रा हाम्रा कुडा गरौं शीत बोकौ अघि बढौ एक बोली अर्को बाचा अनीपाल कार्की मुगु   शीतः २ ### पर्दा पानी रोई सानी बाढी आयो सबै लग्यो अन्न छैन के हो खाने घर ढल्यो कता जाने अम्बिका आचार्य काठमाण्डौ  …