Saturday 23rd May 2026
ट्रेन्डिङ
Image

गजल ### आफूसंग कहिल्यै पनि हार्न नपरोस् । अरूसँग मागेर छाक टार्न नपरोस् । सानो ठुलो हुदैन काम सधै व्यस्त बनु स्वार्थको लागि किरा नि मार्न नपरोस् । मान्छे मान्छेमा पिडा सबैको एकै हो कहिल्यै बुझेर अप्ठ्यारो पार्न नपरोस् । जे भन्छ भनोस् दुनियाँले पर्वाह छैन फाल्तु कुरा सिकेर गाउँ…

Image

मुक्तक १ पशु जस्तो मान्छे भेटेछु मैले जिन्दगीमा दुःख र पिडा बुझ्दो रैन्छ कैले जिन्दगीमा मुक्ति दिलाउनुहोस् भगवान यस्ता देखि भक्तिमा चित्त लगाउँछु जैले जिन्दगीमा मुक्तक २ कतै लाग्छ तिमी मेरो सपनिमा आइदिय हुन्थ्यो सबै जिउको नसा आनि रगतमा छाइदिय हुन्थ्यो भुङग्रोमा हलेको जिउदो माछा जस्तो गरि बाच्न गरो भो…

Image

कालो बादलले आकाश छोपेको दिन म आफ्नै आँखा खोज्दै छटपटाउदै घुमिरहन्थे तिम्रो यात्राको सहभागी बन्न नसकेर बिस्तारै भित्र पस्न लागे हराउँन लागे झै डर लाग्यो ओठ सुक्दै आए आवाज हरायो एउटा श्राप परेको ढुंगो झै एकै ठाउँमा मेरो ठेगाना लेखियो जिन्दगी को जताततैबाट डरलाग्दा आवाज़ आए मन कम्पमान हुन लाग्यो…

Image

बहर- जदिद मुसद्दस मख्बुन शिवजीको शिरमा जल चढाइयो । प्रभुको चिन्तनले शान्ति पाइयो । गुरुद्वारा अनुभवको सबै कुरा सहयोगी तरिकाले सिकाइयो । सहपाठी अवलोकन गरेर नै नतिजामा परिवर्तन गराइयो । अब आफ्ना जति टाढा हुँदै गए गरिबीमा नमिठो चोट खाइयो । सपनामा पनि साट्दै छु भावना पिर जति आज खुलेरै…

Image

गर्भमा छु आमा तिम्रो मलाई जन्मिन देऊन् धेरै माया गर्छु तिमिलाई समाजलाई भनिदेउन । उज्यालो पार्छु तिम्रो नामलाई बाबालाई भनिदेउन छोरो भन्दा ठुलो बन्छु मलाई पनि जन्मिन देउन। म पनि त तिम्रै वंश हुँ मसँग पनि अंश छ तिम्रो मेरो पनि दुइटा हात दुइटा खुट्टा, दुईटा आँखा भगवानले नै रचेका…

Image

हिरनमयी आचार्य शर्मा - ड्रोनले एउटा" डेलिवरी बाँय"को कार्य गर्दै छ । सही अर्थमा ड्रोन को व्यवहार एउटा क्यामेरा हो भन्ने हामी सबैले जानेका छौ । यो ड्रोन क्यामेरा पहिले कसले सृष्टि गर्यो त भन्दा- "अब्राहम काँरेम" ले नै मात्र १४ वर्षको उमेरमै एउटा एयरक्राफ्टको मोडेल बनाउन सुरु गरे ।…

Image

तीतोपाटी डटकम-कुवेतको साल्मियामा एक २९ बर्षिय नेपालीलाई अन्जान लुटेराले लुटेको छ।साल्मिया ब्लक १० मा ड्युटी सकेर आफ्नो कोठामा फर्किँदै गरेका ति नेपालिलाइ जबर्जस्ती रोकेर विभिन्न डर धम्कि दिदै आफ्नो पर्स निकाल्न लगाएर लुटिएको १३ जुलाई,२०२१का दिन अरब टाइम्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। समाचारका अनुसार पीडितले साल्मिया प्रहरीमा जाहेरी दिदै…

Image

भानु धाम जपौ नाम आदि कवि नमो छवि निज ज्ञान रच गुण। हिरनमयी आचार्य शर्मा गुवाहाटी,असम,भारत ।

Image

चन्द्रकला अधिकारी - परलोक गएका भानु एक्कासी पृथ्वीमा आए । कता जाउँ कता जाउँ भएपछि उनी एउटा गाउँमा जाने निर्णय गरे । तल, धेरै तल बाक्लै घरहरू देखे अनि हान्निएर ओरालो लागे । शहरमा त भाषा पक्कै फरक होला भनेर गाउँको भाषा बुझ्न उनलाई मन लाग्यो । बाटोमा जाँदा एउटा…

Image

भानु तिम्रो जन्म घर चुँदी रम्घा गाम रैछ तिमी लाई सम्झे मैंले गुण गान गाए मैंले भाषा सेवा तिम्ले गर्यौ आदि कवि तिमी भयौ भानु तिमी आज भन किन गर्छौँ दुखी मन हुन्न तिमी सानो कैले सदा पाउँछौं मान तिम्ले कवि हामी मिली लिए फूल माला लाई दिए देवेन्द्रराज शाक्य…