विकट वस्तिका मेरा बा भन्नू हुन्छ। आफ्नै हातका औला गन्नु हुन्छ! राणा राजा हुँदा बरु ठिकै थियो।। न्यायाधीशले न्याय दिएकै हो।। के हो यो तमासा साच्चै यहीँ हो प्रजातन्त्र यस्तै हुन्छ र लोकतन्त्र कहाँ छ गणतन्त्र ? हत्या हिंसा,आतंक ,बलात्कार जस्ता घटना कानले कति सुन्ने आखाले कति हेर्ने विडम्बना छ…
गजल ### नीजि स्वार्थ पूरा गर्न अधोगति लाको देश , कैले उँभो लाग्नुथ्यो र निकम्बाले खाको देश। व्यभिचारी भ्रष्टचारी हत्यारा र बलत्कारी , कपटी र दादा डन खुरापाती भाको देश । तप्केनीको बाली जस्तो सँधैभरी ओझेलमा , दुई ठुला ढुङ्गाको त्यो चेप झेल्दै आको देश । कैले भारत कैले चीन…
चेतनाबिहिन मानव आकृति समवेदनाविहीन मुटुको कृयाशिलता सबैको औचित्य पुष्टि हुन बाँकी छ । कर्मबिहिन अभिलाषा बोक्नेहरु पूर्ण अङ्ग बोकेका अपाङ्गहरु तन्द्रावस्थाबाट जागृत हुन बाँकी छ । भ्रमित छन् दूरदृष्टिहरु यहाँ सुषुप्त छन् मश्तिष्कहरु यहाँ ज्योति र जगतलाई बुझ्न बाँकी छ । त्रसित छन बिहानिसङ्ग परजीवीहरु मदहोश छन् अग्रगामीका कदमहरु लोकमा…
रोग शोक मुक्त होस तन मन स्वस्थ होस शीत कोर्दा मजा लाग्यो रस पियो नशा लाग्यो शीत पर्यो दुबो सर्यो शीत झर्यो चिसो भयो शीत थोपा मोती बन्यो शीत पर्यो बीउ उम्र्यो देवेन्द्रराज शाक्य, बुटवल,रुपन्देही, लुम्विनी प्रदेश केही शीतहरु घुम्दै चर्खा लाग्यो वर्षा गैरी खेत हिलो माटो धान बेर्ना सर्यो…
समसामयिक टुक्काहरु १/ पाइला साह्रै अप्ठेरो विषय थियो गहन, संघर्ष गर्दै गए पछि बल्ल भयो सक्षम। २/ लगाएको त्यो रहस्यमय खालको पगरी, के को नखरा भन्दै अचम्भित थिए नगरी। ३/ जसरी नि पुग्नुपर्छ साँझ सम्म देउराली, थकाइ थाती राखी साहसको कदम चाली । ४/ पालै पाउन मुश्किल छ जानु थियो…
तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ कार्यकालको लागि विभिन्न पदमा गरि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वर्तमान उपाध्यक्ष राना ध्वज लामा अध्यक्ष पदका लागि निर्विरोध भएका छन् । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. द्वारा हस्ताक्षर गरी उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको…
१३३ अभियुक्त अदालतमा उपस्थित, कसलाई कति धरौटी? तीतोपाटी डटकम-प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको अर्बौं पर्ने सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने अभियोग लागेका १७५ मध्ये १३३ जना अदालतमा हाजिर भइसकेका छन्।तीनैमध्ये एक पूर्वमन्त्री विजयकुमार गच्छदारलाई बुधबार विशेष अदालतले १० लाख धरौटीमा छोड्ने आदेश गरेको हो। बालुवाटार प्रकरणका अभियुक्तमध्ये अहिलेसम्म उपस्थित हुन आएका…
तीतोपाटी डटकम-सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३…
मिठो बोली हित कारी मन सफा हुनु पर्छ कर्म हाम्रो फल राम्रो रिता खराल , रुपन्देही थोपा थोपा शीत भित्र साथी खोजौ हामी हरु भब्य बन्छ शीत काव्य चित्रवलीराम सुवाल पाल्पा नयाँ शव्द खोजी गरौं काव्य नौलो बिधा भरौं सुस्त सुस्त हिड्नु होला शीत आगो बन्छ होला शीत…
तीतोपाटी डटकम-ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । उनले भने – ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को…
![]()