Wednesday 1st April 2026
ट्रेन्डिङ
Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-र्मिक हिसाबले श्रावण महिनामा प्रायः धेरै मानिसले शाकाहारी भोजन गर्ने चलन छ । यो स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ ।शाकाहारी भोजनले शरीर चंगा हुनुको साथै शरीरमा विभिन्न रोग लाग्नबाट सुरक्षित राख्दछ । सकिन्छ भने झन् पूरै शाकाहारी भोजन गर्दा उत्तम मानिन्छ । हुन त विश्वभर शाकाहारीको संख्या…

Image

तीतोपाटी - शीत काव्य समाज नेपालले राष्ट्रिय शीतकाव्य प्रतियोगिता -२०७८ आयोजना गर्ने भएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा सुख शान्ति मिडियाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको शीत काव्य समाज नेपालका उपाध्यक्ष नारायण कोइरालाले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् । शीत काव्य प्रतियोगितामा अनलाइन…

Image

तीतोपाटी - अफगानिस्तानको विद्रोही समूह तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । सत्ता कब्जाका लागि अघि बढिरहेको तालिबानी लडाकु समूहले यसै क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरू आफ्नो कब्जामा पारेको छ । तालीवानीहरूको आक्रमणले  स्थानीवासीमा त्रास बढेको छ । लडाईं उत्कर्षमा पुगेसँगै यसै वर्ष मात्र अफगानिस्तानबाट हजारौँ नागरिक…

Image

मुक्तकमा शीत ( संभवत अहिलेसम्मकै सबैभन्दा पहिलो लघुतम मुक्तकहरू ) धर्म मर्म केहो कर्म सेवा मेवा खैत टेवा तनै धनै भए मनै यात्रा मात्रा नयाँ जात्रा शस्त्र अस्त्र खुला बस्त्र चेला भेला भयो मेला देश भेष मात्रै शेष कलि बलि भयो छलि नेल जेल अहो भेल चन्दा फन्दा सभ्य पण्डा…

Image

षड्ऋतु #### जीवन सार्थक बनाउन लागि मेहनती बनौ त्यागेर आलस्य उपयोगी सीप सिकौं र सिकाऔ हवाको झोकाले निभायो बत्ती त हाम्रो नि जीवन यही झोका सरि त्यसैले राखौं है जीवन सम्हाली भित्तामा बसेर बोल्दा नै नबोली एकनास शीत अगाडितिर नै क्वारक्वार्ती हेर्ने हो मेरो फोटो त्यो धर्मी शाक्य

Image

तीतोपाटी - नेपाल सरकारले ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि आज सार्वजनिक गरिएको हो । सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको प्रतिकार्यलाइ उच्च प्राथमिकतामा राखिएको छ। सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब…

Image

तीतोपाटी - अलमुजैनी प्रमोसन "ट्रान्स्फर एन्ड वीन"अन्लाइन सेवा मार्फत जुलाइ २५ देखि, 2021 to जुलाइ ३१ , 2021 गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागी पहिलो चरणको दैनिक-साप्ताहीक बिजेता आइफोन १२ प्रो म्याक्स सहितको भाग्यशाली विजेताहरुको नामावली सार्वजनिक गरिएको छ । पहिलो चरणको मापदन्ड अनुसार उल्लेखित समय-अवधि भित्र अनलाइन मार्फत…

Image

खोरिया ( बुढौली ) १ भगवान देख्यौ भने मैले देखे छु भन्दछु जन्म दिने बाबा आमा देव ठान्दछु। लक्ष्मी प्रसाद मिश्र लमजुङ । समय नफाल खेर धड्कन छामेर हेर प्रेमले खोल्छ मुस्कान भरी दुकान जनार्दन अधिकारी धड्कन नैकाप काठमाडौ पहिलो गुरु माताजी सर्बदा गुरु पिताजी श्रद्धा सुमन चढाई खिर खुवाई…

Image

(१) सबैका मन सुन्दर छन (२) मायाले आए जुनेली ल्याए (३) सबैको मित्र जुनेली चित्र (४) सबैको राम्रो साहित्य हाम्रो (५) बन्दैछ अति विकास कति -हिरनमयी आचार्य शर्मा गुवाहाटी,असम,भारत   जुनेली शीतहरु (१) जुनेली राम्रो कोशेली हाम्रो (२) बनाऔ हाम्रो जीवन राम्रो (३) नगर्नु हेला नपर्नु फेला (४) असल कर्म…

Image

आई जाई हुनु पर्छ अनि मातै आफ्नु हून्छ ।। सारो गारो भन्नु पर्छ दुख पनि सुन्नू पर्छ ।। आई बूढ़ी भन्ने हरु मान्छे हैन भन्नु गोरु ।। आयो बूड़ो खान लाई यस्ता मान्छे चिन्नू भाई ।। लोकनाथ शर्मा असम केही शीतहरू सत्य कुरा हुन्न छुरा (१) सत्य बोलौँ दाग घोलौँ…