" पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग ०१ दिलको सुख मायाको मोल कहाँ पाइन्छ मलम अनि आँखाको झोल कहाँ पाइन्छ आनन्दले बस्ने थिएँ साथमा साथ पाए मनलाई नै ढाकिने खोल कहाँ पाइन्छ सुख, शान्तिले बस्ने त्यो टोल कहाँ पाइन्छ । पञ्चाङ्ग: ०२ पिरमा आँखा पनि किन…
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २४ र २५ मार्च, २०२२ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ भने प्रकाशित उम्मेदवारीमा दावी विरोध भएमा भोलि १३ मार्च बिहान १० सम्म [email protected] मा प्रमाण सहित दावी विरोध पठाउन अनुरोध गरेको छ । यस गैरआवासीय…
विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको आगामी मार्च २४ र २५ तारिखमा हुने दसाैं महाधिवेशनको निर्वाचनको लागि हिजो उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिले तोकेको ५ बजे सम्मको समयमा अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाको उम्मेदवारी परेको छ । यस हिसाबले अध्यक्ष पदको लागि…
बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको हो । नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो ।…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ आपसमा मिल्नुपर्छ लडाइँ गर्नु हुन्न बाबू मनमा ईर्ष्या डाहा प्रतिशोध भर्नु हुन्न बाबू मिलनसार बन्नुपर्छ, ज्ञान सिक्ने ज्ञान दिने सन्देशमा कुसंस्कार कुरीति छर्नु हुन्न बाबू खराब आचरण विष तुल्य पर्नु हुन्न बाबू । पञ्चाङ्ग २ सोझो पनको फाइदा उठाउँछन् झेला…
माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल आएको छ । गत वर्षको यस्तै अवधिमा…
शुक्रबारदेखि सुरु प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै उनले यसपाली पनि त्यस्तै भएको सुनाए । पोखरा : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट गोरु ब्याएको र ५ वटा बाच्छा पाएको भन्दै…
सरकारले २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आगामी २०७९ सालमा शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो।बिहीबार मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो।वर्ष २०७९ मा…
गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। गत वर्ष निर्वाचित एनआरएनएका ६५…
बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाका कुशल प्रस्तोता तथा लघुकथाकार मिसु श्रेष्ठको जन्म भीमेश्वर न.पा. -२, दोलखामा बुबा हर्कबहादुर श्रेष्ठ आमा पूजा लक्ष्मी श्रेष्ठको सुपुत्रीको रुपमा २०३२/७/१४ गते भएको हो । कागेश्वरी मनोहरा न.पा.-९,काँडाघारी, काठमाडौंका स्थायी बासिन्दा लघुकथाकार श्रेष्ठ शिक्षण पेशामा आबध्द हुनुहुन्छ । शिक्षाशास्त्र संकायमा स्नातक गर्नुभएकी लघुकथाकारका साहित्य…
![]()