Saturday 28th March 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - साफ च्याम्पियनसिपको उपाधि उठाउने लक्ष्यका साथ पहिलो पटक साफ फुटबलको फाइनलमा पुगेको नेपाल उपविजेतामै सीतित बन्न पुगेको छ। साफ फुटबलकाे १३औं संस्करणमा फाइनल सम्म पुगेर पहिलो हाफ सम्म दमदार खेल प्रस्तुत गरेको नेपालले दोस्रो हाफको सुरुवातमा नै खाएको दुई अस्वभाविक गोलका साथै खेलको अन्तिम समयमा खाएको थप एक…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - नेपालका नागरिकले सबै किसिमका सुख दु:ख भोग्दै छन् कुनै ठाउँमा असल नेता भएका स्थानमा राम्रो विकास भएको हुन्छ त्यहाँ मिठो अनुभव प्राप्त गरेका हुन्छन् भने कुनै ठाउँका भ्रष्ट नेता भएका ठाउँमा तितो अनुभव प्राप्त गरेका हुन्छन् । जहाँ विकास नभएर भ्रष्ट नेताले जनताहरु निरासबाट…

Image

तीतोपाटी - प्रशिक्षक आर्त अकुलीनद्वारा साप्ताहिक रूपमा हरेक शनिवार उदक अभ्यास संचालन गरि स्वदेश तथा विदेशका साहित्य सर्जकहरू सम्मिलित भइ लेखिएका उदकहरू तीतोपाटी मिडिया प्रा. लि.को अनलाइन पत्रिका तीतोपाटी डट कम मा नियमित रूपमा प्रकाशित गर्ने गरिन्छ । आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ…

Image

तीतोपाटी - अफगानिस्तानको कानदहारस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका छन् भने १०० जना घाइते छन् । शुक्रवार दिउँसो प्रार्थना भइरहेको समयभा भएको उक्त विस्फोटमा अझै धेरै मानिसहरू हताहत भएको हुन सक्ने वासिङ्टन पोष्टले जनाएको छ । सिया मस्जिदलाई लक्षित गरी शुक्रबारको नियमित प्रार्थनाको क्रममा विस्फोट भएको…

Image

तीतोपाटी - धनुषाको धनुषाधाम नगरपालिका वडा नं - ५ नौसयबिघामा हिन्दू–मुस्लिमले एकापसमा टिका लगाएर दशैं मनाएका छन् । शुक्रबार हिन्दू परम्पराअनुसार नौसयबिघाका स्थानीयले ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरेको ‘वृहत टीका कार्यक्रम’मा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाइदिएर दशैं मनाएका हुन् । वृहत टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका…

Image

आरबी बुढाथोकी-दसैंको रौनक चलिरहेको छ। नयाँ लुगा अनि मासु अझै पनि दसैंको पर्याय हुन् । फुुर्सदिलो समय, रमाइलो मौसम र वातावरण, पारिवारिक भेटघाटको रौनकमा पेयपदार्थ, मदिराको साथ बिहान, दिउँसो, बेलुकी जुनै समय पनि मासु खाई नै रहेका हुन्छन् । निरन्तर रूपमा मासुको सेवनले स्वास्थ्यमा विकार पर्न सक्छ । कतिपय दीर्घरोगी…

Image

दसैं विशेष शीतहरु दसैं आयो खुसी लाग्यो हामी सबै सगै भयौ सगै बस्दा अती खुसी छैन आज कोही दुःखी हाँस्दा खेल्दा दिन गयो रात पनि आफ्नै भयो साथी भाई भेट भयौ रातो टीका कति राम्रो दसैं ठूलो पर्व हाम्रो आमा बाबु सगै बस्दा रातो टीका मुछ्दैं गर्दा मन भरी खुसी…

Image

१. दशैँ अाउँछ सधैं खुसियाली छाउँछ, हर्ष र उमङ्गले नै मन भुलाउँछ । २. सबैकाे निधारमा राताे टीका चम्कियाेस् , जमरा र फूलले शिर सधैं नै गम्कियाेस् । ३. निधारमा टीका अनि हातमा लक्ष्मी , शिरमा जमरा, सबकाे जीवन् फलाेस् फूलाेस् सधैंभरि बनाेस् हराभरा । ४. विश्वबाट कोरोनाको अन्त्य गर…

Image

तितोपाटी- पछिल्लो केही महीना यता कुवेत सरकारले नियम उल्लंघन कर्ताहरुलाई तिव्र रूपमा थालेको पक्राउ अभियान, अर्कों सूचना जारी नभएसम्म अनिश्चित समयका लागी स्थगित गरेको छ। कति समय लाग्ने भन्ने बारेमा मन्त्रालयले जनाएको छैन। पक्राउ परेका अवैध आप्रवासीहरुको संख्यामा वृद्धि आए पछी स्वास्थ्य चिन्ता, निर्वासन केन्द्रमा भीडभाड र सीमित उडानका कारण…

Image

रावणको यो राज्यमा रामको कुरा गर्दा , यहाँ पागल भँईदोरैछ कामको कुरा गर्दा । दुःख सुख साह्रो गाह्रो आपसी सङ्कटमा , सामाजिक सेवा धर्म नामको कुरा गर्दा । भ्रष्टाचार दुईनम्बरी कालो धनको बिरुद्धमा , पसिनाको कमाई त्यो दामको कुरा गर्दा । मै हुँ भन्ने जान्ने बुझ्ने नास्तिक र मूर्ख सामु…