चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९४ औं काव्य श्रृङ्खला यहि मिति २०७८ साल चैत्र २ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत प्रसाद उपाध्याय ज्यूको प्रमुख आतिथ्यता,कलानिधि दाहाल,गंगा लिगल,ललिता दोषिको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घघोषणमा भएको…
शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा प्रकाशित १६ अौं वर्ष बिशेषाङ्क ' अनुष्ठान' लोकार्पण कार्यक्रम ( ६ चैत्र २०७८) सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको सभाअध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको आसन भने शिक्षा विकास तथा समन्वय इकाई पाल्पा प्रमुख महेन्द्र सुवेदीले गरेका थिए । प्रमुख अतिथिको आसनबाट…
क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा चलचित्र नायिका प्रियङ्का कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोधपुछ गरेको छ । आइतबार ब्युरोले बोलाएपछि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा गएकी कार्कीले प्रहरीसँग आफूले क्रिप्टोकरेन्सीको प्रचार नगरेको दाबी गरेकी छिन् । प्रहरीका अनुसार केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा उनले डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ बारे यस्तो पोष्ट गरेकी थिइन्–‘क्रिप्टोकरेन्सीमा मैले…
कुवेतको स्वतन्त्रता दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रम नेपाली दुतावास कुवेतले पनि सहभागिता जनाएको छ । कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी सहित दुतावास कुवेतका प्रतिनिधिहरु नेपाली मौलिक संस्कृति झल्काउने पोशाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखेका थिए…
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दशौं अन्तर्राष्ट्रीय महाधिवेशन आगामी मार्च २२ तारिक मंगलबारदेखि २५ तरिक शुक्रबारसम्म काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा हुने भएको छ । गैर आवासीय नेपली संघ अन्तर्राष्ट्रीय परिषदको कार्यकाल गत अक्टोबर २०२१ मै समाप्त भइ दशौ अन्तर्राष्ट्रीय महाधिवेशन हुनुपर्नेमा राष्ट्रीय समितिका अधिवेशन तथा…
सञ्चारकर्मी राजन नेपाललाई काठमाडाैं स्थित तारकेश्वर नगरपालिकाले एक समारोहका विच सम्मान गरेको छ । सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै तारकेश्वर नगरपालिकाले यहि मिति २०७८ चैत्र ५ गते सञ्चारकर्मी नेपाललाई सम्मान गरेको हो । सञ्चारकर्मी नेपालको अग्रसरतामा चालिएको अभियानबाट हेल्थपोष्ट निर्माण गरिएको तथा कोरोनाको महामारीको समयमा अक्सिजन सिलिण्डर उपलब्ध गराएको…
डा. हरिमोहन पोखरेल, कोहिमा / महामहिम राज्यपाल प्रो. जगदीश मुखीको सम्बोधनको साथ नागालैंड विधान सभाको बजेट सत्र हिजोबाट शुरु भएको समाचार प्राप्त भएको छ । विधानसभामा सम्बोधन गर्दै महामहिम राज्यपालले भने नागाहरूको राजनैतिक स्थाई समाधानको लागि सबै जनताहरूले नै आफ्नो सोच विचार बदल्नुपर्ने छ । उनले अगाडि भने कि लगातार…
तीतोपाटी । प्रकाश सपुतले 'पीर'को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर 'पीर' गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको…
तीतोपाटी । भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए। त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए…
होली विशेष खोरिया १) फाल्गुण शुक्ल पुणर्िमा खेलौंन फागु खुसीमा रङ्गको चाड होलीमा मीठो बोलीमा ! २) हिन्दुको एक चाड हो संस्कृति मान्ने चलन गाउँदै गीत चौतारी बसौं दौंतारी । ३) पुरानो द्वेष त्यागेर प्रेमले मन माझेर हातमा हात मिलाउँ खुसी दिलाउँ । ४) आजको फागु पर्वको संस्कृति हाम्रो गर्वको…
![]()