तीतोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि शुक्रबार २९ अक्टोबरका दिन एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपाली दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भन्डारिको…
तितोपाटी- सुदूरपश्चिमेली नेपाली समाज कुवेतको तेश्रो अधिवेशन यही अक्टूबर २९ तारीख़को दिन कुवेतको रमणिय क्षेत्र कबतस्थित हलमा हुने भएको छ। विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले, रोजागरी, पेशा तथा व्यवसायको शिलाशिलामा कुवेतमा सुदूरपश्चिमेली युवाहरुको सक्रियतामा सन २०१७ मा “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मूल नाराका साथ सुदूरपश्चिमेली नेपाली समाज कुवेत, गठन भएको…
सुडानमा सैन्य कु भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सेनाले अहिलेसम्म ‘कु’ बारे केही प्रतिक्रिया नदिए पनि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान…
तीतोपाटी - सरकारले विदेशी नागरिक सीमा नाकाबाट घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि परिचय–पत्र बिनाका कसैलाई पनि घर, कोठा र अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार (आज) विज्ञप्ती जारी गर्दै कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचय–पत्र माग्न सार्वजनिक रुपमा नै अपील गरेको हो ।…
(१) रेग्मी गुरु शीत सुरू (२) रेग्मी राजा शीत ताजा (३) शीत आयो शान्ती छायो (४) साथी राम्रा शीत हाम्रा (५) युद्ध क्रान्ति शीत शान्ती (६) कर्म गरे हुन्छ धर्म (७) छुद्र बोली हुन्छ गोली (८) शीत भक्ति मिल्छ शक्ति (९) शीत सेवा मिल्छ मेवा (१०) धर्म यात्रा सधै जात्रा…
आज गुरुदत्तले गृह बैठक आयोजना गरे।आफ्नै घरको भव्य बैठक कक्षमा सबै सदस्य उपस्थित भए।आफू, पत्नी, छोराछोरी र बुहारीहरु सोफा, कुर्सीमा लहरै बसे। पञ्चायत कालका खाँटी पञ्च गुरुदत्त प्रभावशाली प्रधानको रुपमा परिचित थिए।वहुदल आएपछि उनले समयमै पार्टी प्रवेश गरेर गाविस अध्यक्ष समेत पड्काएका थिए। उनी राजनीतिका चतुर खेलाडी भनेर समेत प्रख्यात…
तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ । नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्स गरि चार्टर्ड उडानबाट हालसम्म ५२ हजार ७ सय ८६ जना स्वदेश फिर्ता भएका छन् ।…
तितोपाटी- कुवेत आन्तरिक मामिला मन्त्रालयद्वारा मान्यता प्राप्त भ्याक्सिन पाएका सबैलाई प्रवेश भिसा जारी गर्ने औपचारिक घोषणा गरे संगै कुवेत आउन इच्छुक आप्रवासीहरुका लागी अनलाइन भिसा जारी गर्ने निर्णय गरेको छ। तर भिसा जारी गर्ने र विमानस्थल पूर्ण क्षमतामा संचालन गर्ने दुईवटा निर्णयलाई सामान्यतया करिब दुई हप्ताको आवश्यकता पर्ने बताएको छ।…
(१) हिमाल हाम्रो कति छ राम्रो (२) टलक्क भयो अटल रयो (३) नेपाली शान हाम्रो छ मान (४) नेपाली माटो गाउँको लाटो (५) पाल्पाली नानी भाग्यको खानी (६) साहित्य जहा जुनेली त्यहाँ (७) जुनेली माथी धेरै भो ताँती (८) मायाको खानी जुनेली बानी (९) छत्तीस जाति जुनेली माथी (१०) सुन्दर…
(१) प्रयास गर्छु जुनेली भर्छु (२) प्रयास राम्रो भए छ हाम्रो (३) बसेको ठाउँ मिलेको गाउँ (४) जुनेली तारा मायालु सारा (५) दुखेमा मन आफैले भन (६) जुनेली हाम्रो बोली छ राम्रो (७) वास्नाले गर्दा जुनेली छर्दा (८) प्रयास गरे जुनेली छरे (९) जुनेली भर सबैको घर (१०) नेपाली छोरा…
![]()