प्लुटो सुर्य बाट धेरै टाढा रहेको ग्रह हो यसर्थ यस ग्रहको बास्तविकता र रहस्य थाहा पाउन बैज्ञानिकहरुलाई निक्कै गाहो हुने गर्दछ । पछिल्लो खोजबाट यो पत्ता लाग्यो की त्यो बरफ नै बरफ ले जमेको ग्रहमा ज्वालामुखी विस्पोट भईरहन्छ तर त्यो आगोको राप र तापको नभएर बरफ को बरफीलो लेदो र…
तितोपाटी-कुवेतको ऐतिहासिक पुरानो बजार अल मुबारकियामा आज विशाल आगो लागी भयो । जसका कारणले यसको सौन्दर्य मात्र भत्किएन करोडौ डलरको धनमाल पनि क्षति भएको छ ।खास गरेर ईरानी मार्केट समेत का नामबाट चिनिने उक्त बजार कुवेत स्थित मुर्गाबमा पर्दछ । एकदमै व्यस्त बजारको रुपमा चिनिएको ठाउँमा स्थानिय नागरिक देखि विदेशीहरुले…
तीतोपाटी - ईश्लामिक महान पर्व रमजान कुवेतमा यसपाली निक्कै रौनकका साथ आउने देखिएको छ । अघिल्ला दुई वर्ष एक प्रकारको प्रतिबन्धित अवस्थामा विते पनि कोरोना भाईरसको संक्रमणमा कमी आए सँगै कुवेतले यस पटक सर्वसाधरणका लागि कुनै प्रकारको बन्देज नलगाउने भएको छ । कुवेतका अमिरले देशबासीका नाममा एक संदेश जारी गर्दै…
तोयानाथ उपेक्षित, तीतोपाटी / स्थानीय तहको चुनाव जति नजिक आउदैछ त्यो सँगै एउटाले अर्का विरुद्ध गर्ने चुनावी प्रचार शैली फरक रुपमा देखिएको छ । चुनावी दाउपेच कमजोर देखिएपछि समिकरण सवैको लागि बाध्यता बन्दै गएको छ । कसले कति बेला को सँग हात मिलाउछन् भन्ने भय र अविश्वासले एक अर्कालाई बाँधेको…
बलात्कारको झुटा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ। न्यायाधीश नविन कुमार जोशीले बलात्कारको झुटा आरोप लगाउने कमलबजार नगरपालिकाकी १९ वर्षीय युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको हो।ती युवतीले रामारोशन गाउँपालिका-४ बाटुलासैनका २० वर्षीय नन्दराम खनाललाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत…
प्रधानमन्त्री शेरबहादुर देउवालाई पश्चिम सेती आयोजना निर्माण तत्काल अघि बढाउन अनुरोध गर्दै गाउँले (सुदूरपश्चिमवासी) ले २१ डोको चिट्ठी पठाएका छन् । सुदूरपश्चिमस्थित विभिन्न जिल्लाका झण्डै १ लाख नागरिकद्वारा हस्ताक्षर गरी डोकोमा भरेर ट्रकबाट एक साताअघि नै काठमाडौंमा ल्याइएपनि प्रधानमन्त्रीले सो पत्र बुझ्न समय दिएका छैनन् ।पश्चिम सेती आयोजना निर्माण निम्ति…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९६ औं काव्य श्रृङ्खला यही मिति २०७८ साल चैत्र १६ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं वरिष्ठ साहित्यकार कलानिधि दाहाल, गंगा लिगल,सिता सुवेदीको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकालको स्वागत मन्तव्य अनी चुडा निर्भिकको कुशल उद्घघोषणमा भएको कार्यक्रममा विभिन्न श्रष्टाहरुले…
-------------------------------------------- "पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /१५ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता…
तोयानाथ उपेक्षित, तीतोपाटी / नेपालका बहालवाला मन्त्रीहरुको बोली सुन्नु भएकै होला, पुलिसको हवल्दार, सिनेमाको गेटकी, गाडीको खलासी र कैदीको नाइकेको जस्तै स्तरको लाग्छ । तपाईलाई तिनका अभिव्याक्ति जस्तो लागे पनि कसैले केही भनेर केही हुनेवाला छैन । तीनका नेताहरुको आर्शिवाद र झोले कार्यकर्ताको जयजयकार रहेसम्म हामीले त्यस्तालाई पनि मन्त्री नै…
सरकारले पारासिटामोल औषधिको वजन बढाउने निर्णय गरेपछि चौतर्फी विरोध भएको छ । चैत १० गते औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल औषधि उत्पादन गर्ने अनुमति दिएपछि स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्यमाथि खेलवाड भएको आरोप लगाउँदै आएका छन् ।सिटामोलको वजन जनस्वास्थ्यका हिसाबले नढाएर व्यापारिक उद्देश्यले बढाइएको औषधि व्यवस्था विभागका पूर्वनिर्देशक बालकृष्ण खकुरेल बताउँछन्…
![]()