Thursday 13th August 2026

मुजैनीको १२४ औं साखा कुवेत एयरपोर्टको जजीरा टर्मिनलको प्रस्थान यरियामा शुभारम्भ


Al Muzaini मुजैनीको कुवैतको १२४ औं साखा कुवैतको अन्तरास्टिय बिमानस्थल जजीरा एयरलाइन्सको टर्मिनल-५ को प्रस्थान एरियामा शुभारम्भ भएको छ ।

अबदेखि नेपाल लगायत विश्वभरि यात्रा गर्दा यात्रीहरुले यात्राको समयमा Al Muzaini #मुजैनीको जजिरा कुवैत बिमानस्थल साखाबाट बैधानिक च्यानल मार्फत सजिलै गन्तव्य मुलुकमा पैसा उच्च दरमा रेमिट्यान्स पठाउन सकिने बजार प्रबन्धक राम बस्नेतले बताए ।

Al Muzaini #मुजैनी को १२४ औं जजीरा साखा टरमिनल नम्मर-५ को पहिलो तला यात्री प्रस्थान एरियामा रातो साइनबोर्ड सहित अवस्थीि छ ।

Al Muzaini Exchange मुजैनी एक्स्चेन्जका महाप्रबन्धक(General Manager) Mr. Hugh Fernandese ले ग्राहक, मुजैनी अधिकारीहरु र अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुको उपस्थिमा रिवन काटेर उदघाटन गरे ! मुजैनी महाप्रबन्धक हुज फरनानडिजले मिडिया टोलीसङ्ग खुसी साट्दै निकट भविष्यमा, रेमिट्यान्स सेवालाइ अझै सेवाप्रदक र सुविधा दिदै जाने बताए ।

Almuzaini Exchange-कुवैतका नेपाली रेमिट्यान्स बजार प्रबन्धक राम बस्नेतले १२४ औं जजीरा साखा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक सफल्ता हुने बताए । विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेकोले घरनजिकै रातो साइनबोर्ड सहितको Al Muzaini मुजैनी एक्स्चेन्ज बाट वैधानिक च्यानल मार्फत नेपाल पैसा पठाउने सेवा लिन सकिने उनले बताए ।

हजारौ Al Muzaini मुजैनी नेपाली ग्राहकहरु र नेपाल प्रस्थान गर्ने यात्रीहरुले जजीरा साखा कुवैत अन्तर्राष्ट्रिय विमानस्थलदेखि उच्च दरमा ढुक्क सङ्ग वैधानिक च्यानल माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन । नेपाली ग्राह्कहरु तथा सेवाग्राहिहरुबाट जजीरा बिमानस्थल प्रस्थान एरियामा नया साखा खोल्नको लागी अनुरोध भएको र नेपाली ग्राहकको चाहनालाइ Al Muzaini #मुजैनीले आज पुरा गरिदिएको बजार प्रबन्धक राम बस्नेतले बताए ।

अनलाइन कारोबारमा विशेष जोड- अलमुजैनी डिजिटल प्लेटफर्ममा मोबाइल एप स्टोर,गुगल प्ले,एप गेलरीबाट आधुनिक र सरल विधिबाट एक क्लिकमा रेट जानकारी, नया ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहासुकै बाटपैसा ट्रान्सफर गर्न सक्नेछन ।

यसपाली Al Muzaini #मुजैनी अनलाइन गाहकहरुले मेघा पुरस्कार मरसिडिज कार जित्न सक्ने छ्न ! अग्रेजी महिना June-30-2022 भित्र नेपाल लगायत विश्वभरि पैसा रेमिट्यान्स बैधानिक च्यानल बाट पठाउने ग्राहकहरु र नेपाली र विदेशी मुद्रा सटही कारोवार गर्ने ग्राहकहरुले Al Muzaini मुजैनी बाट ने. रु. एक करोड+ सम्मको भाग्यसाली चिठ्ठा पुरस्कार जित्न सक्नेछन !

Al Muzaini Always Near You!!
जहा तपाइ त्यहा अलमुजैनिीएक्सचेन्ज
जहाँ नेपाली त्यहाँ अल्मुजैनी एक्सचेन्ज
ग्राहक पहिलो रोजाइ अलमुजैनी एक्सचेन्ज
हाम्रो मुजैनि तपाइको मुजैनी


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...