तीतोपाटी - भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ तर दुर्घटना के कारणले भयो भन्ने बारेमा अहिलेसम्म केही…
तीतोपाटी - जर्मनीमा बुधवार सोशल डेमोक्र्याट ओलाफ स्कोल्ज नयाँ चान्सलरको रूपमा निर्वाचित भएका छन् । चान्सलर एन्जेला मर्केलको १६ वर्षको रूढिवादी शासनको अन्त्य गर्दै मर्केलको निवर्तमान सरकारमा भाइस चान्सलर र अर्थमन्त्रीको रूपमा काम गरेका ६३ वर्षीय स्कोल्जले संसदको तल्लो सदन बुन्डेस्टागमा सांसदहरूबाट ३९५ मतको स्पष्ट बहुमत प्राप्त गरि चान्सलर निर्वाचित…
तीतोपाटी, काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई)ले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई हप्तामा साढे चार दिन मात्र काम गरे पुग्ने नियम ल्याउने भएको छ। युएईले यसअघि हप्तामा दुई दिन शुक्रवार र शनिबार मात्रै बिदा दिने गरेको थियो । जनावरी २ तारिखबाट भने शुक्रबार आधी दिन अनी शनिबार र आइतवार भने पुरा…
तीतोपाटी - अलमुजैनी एक्सचेन्जले संचालन गरिरहेको १० लाख नेपाली रूपैयाँ भन्दा बढि धनराशी भएको "नमस्ते नेपाल" प्रमोसन अन्तर्गतको पहिलो हप्ताका विजेताहरूलाइ अलमुजैनीले विजेताहरूको बासस्थान रहेको इलाका मै गएर पुरस्कार वितरण गरेको छ । अलमुजैनी एक्सचेन्जको नमस्ते नेपाल प्रमोसनमा अलमुजैनी एक्सचेन्जबाट नेपाल पैसा पठाए बापत हरेक हप्ता ४ जना भाग्यसाली नेपाली…
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला ः- आठौं ( ८ ) -------------------------------------------- "पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मिती ः- २०७८/ ०८ / २१ ................................................. प्रशिक्षकः- सोमनाथ लुइटेल रवि सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव ः- सुशिला…
तीतोपाटी डटकम-बुलन्द आवाज अभियानको सक्रियतामा तारकेश्वर नगरपालिका वडा न १ कुञ्चिप्वाकलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उदघाटन तथा नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ। आइतबार कुन्चिप्वाकल स्वास्थ्य चौकीको प्राङ्गणमा भव्य समारोह बीच स्वास्थ चौकी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बुलन्द आवाजको अभियानमा स्वास्थ चौकी भवन निमार्ण समितिद्धारा…
तीतोपाटी, काठमाडौं - बहराइनमा सञ्चालित एशियन यूथ प्यारा गेम्समा सहभागी नेपाली खेलाडी तथा पदाधिकारीहरूलाइ नेपाली राजदूतावास बहराइनले सम्मान गरेको छ। तेक्वान्दोमा आइतवार भएका प्रतिस्पर्धाहरुमा पलेशा गोवर्द्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत पदक तथा विशाल गर्बुजाले कास्य पदक जितेका थिए । खेलाडीहरु लगाएत प्रशिक्षक कविराज नेगी लामा, टोली नेतृत्वकर्ता तथा राष्ट्रिय…
तीतोपाटी, काठमाडौं - रोजगारीका लागि कुवेत पुगेका बाग्लुङका मनप्रसाद दमाइ तीन बर्ष देखी परिवारसंग सम्पर्क बिहिन छन । बेपत्ता श्रीमानको खोजीका लागि मनकुमारी दमाइ यती बेला काठमाडौं आएकी छन । कुवेत गएको १० महिना सम्म श्रीमान घरमा पैसा पठाउने र सम्पर्कमा रहन्थे । मनकुमारी भन्छिन' श्रीमान एक्कासी सम्पर्क बिहिन भए…
तीतोपाटी - मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटले कुवेतमा अाज ६ डिसेम्बर ६ मा ‘डिस्कभर अमेरिका विथ फोर्क एण्ड रोड २०२१’ शीर्षकको मेगा-प्रमोशनका साथ उत्कृष्ट अमेरिकी खाद्य पदार्थहरू प्रदर्शन शुरू गर्यो । एक हप्तासम्म चल्ने उक्त प्रदर्शनीको कुवेतका लागि अमेरिकी दूतावासका आर्थिक मामिला काउन्सिलर श्री प्याट्रिक एल चाउले कुवेतको लुलु…
तीतोपाटी काठमाडौं - कुवेतलाई रोजगारीको थालो बनाएकी झापाकी सविना किस्कु(सतार) र सिराहाका ज्ञानदेव महतोको शब आज काठमाडौं ल्याइ पुर्याइएको छ । कतार एयरवेजबाट ल्याइएको शब मृतकहरुका आफन्तले त्रिभूवन विमानस्थलमा बुझेका हुन । राहदानी नम्बर १०७४२६३८ भएकी ३४ बर्षिय सबिना किस्कुको हृदयघातका कारण अक्टोबर २० तारिख मृत्यु भएको थियो । किस्कु…
![]()