१ तातो खाऔ न्यानो लाऔ २ पुस हुन्छ फास फुस ३ माघे झरी मरि चरी ४ चिर वीर चिर वीर ५ गुँड भित्र खल्ली बल्ली ६ कथै बरी साना चरी ७ आमा विना सबै मरी चित्रवलीराम सुवाल, पाल्पा ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघका प्रवक्ता केशर घलानले बताएका छन। नेपाली…
कृषि कर्म पशुपालन ऊनको खेती गर्नु पर्छ । पौरखी भै पाखा भित्ता सुनको खेती गर्नु पर्छ । आपसमै ऐँचो पैँचो सामजिक सद्भावले , पर्दाखेरी सहयोग र गुनको खेती गर्नु पर्छ । यो माटोको खातिरमा खाँचो हुँदा दिनलाई , आँट साहस बिरताले खुनको खेती गर्नु पर्छ । असक्षम अज्ञानताको बादलले ढाकिएको…
एक्काईस शीतको सलाम (१) शुभ शुभ भाव मुल (२) तिमी पढ अघि बढ (३) शुध्द बोल मन खोल (४) भाव खुल्छ मन फुल्छ (५) लेखे सभ्य हुन्छ भब्य (६) आयो जुक्ति मिल्यो मुक्ति (७) ज्ञान कुण्ड सबै झुण्ड (८) शिव कुटी जडि बुटी (९) काव्य रस घोली बस (१०) पास…
खोरिया परेछ गाला चाउरी सुकेर शरिर लौरी बुढ्यौली रुन्छ राती चिरिन्छ छाती । चाँदीझै केश फुलेको रहर भित्रै डुलेको ऐनामा बैश हरायो एक्लो गरायो । खोजेको खान हुँदैन रोजको हेर्न सक्दैन कानले बर्को ओडेछ सुन्न छोडेछ । प्रेमको अझै बन्धन चलाएकोछु धड्कन समाल्न आउ जिन्दगी डोरी छिन्छकी । कवि जनार्दन…
तीतोपाटी - मध्यपूर्वको नं. १ रिटेलर व्यापारिक समुह लुलु हाइपर मार्केटले हिँजो २४ नोभेम्बर बुधबारको दिन एक विशेष कार्यक्रम अायोजना गरेर सुपर फ्राइडे प्रमोशनको शुरूवात गर्यो । सुपर फ्राइडे प्रमोशन मार्फत लुलु हाइपरमार्केटले सवै प्रकारका सामानहरूमा विशेष छुट दिएको जनाएको छ भने यो प्रमोशन कुवेतका सबै आउटलेटहरूमा एकै साथ संचालन…
षडऋतु : जाडो याम आयो चिसो धेरै हुन्छ चिसो पानी छुदा मुटुभित्र छुन्छ तातो तातो खाउ बाहिर नजाउ। बढ्दैछ है जाडो ख्याल गर्नु सबै बाक्लो न्यानो लुगा लगाउनु सबै तेल घसी बस्नु आगो ताप्नु सबै। तातो पानी खानु चिसो खान हुन्न ज्वानो टिमुर ले चिसो लाग्न दिन्न मकै भट्ट भुट्ने…
तीतोपाटी डटकम -कुवेतको गृह मन्त्रालयले लागूऔषध ओसारपसारका लागि नयाँ तरिका अपनाएका गिरोहलाई पक्राउ गरेको छ। कुवेत प्रहरीले जिउँदो भेडाको पेटमा लुकाएर छिमेकी देशबाट कुवेत भित्र्याउदै गरेको १७ किलो लागुऔषध बरामद गरेको हो। कुवेतको आन्तरिक मामिला मन्त्री शेख थामेर अल-अली र लागू औषध नियन्त्रणको लागि सामान्य प्रशासनका अधिकारीहरुको उपस्थितिमा गरिएको चेकजाँचबाट…
बहुविवाहले प्रश्रय पाइरहेको खाडी मुलुक कुवेतमा हरेक वर्ष सम्बन्धविच्छेद गर्ने महिलाको संख्या बढ्दो छ। तथ्यांक अनुसार कुवेतमा दैनिक २० जना महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको हो । तीमध्ये १५ महिला कुवेती र बाँकी विदेशी हुनेगरेको छ। कुवेतको केन्द्रीय तथ्यांक विभागकाअनुसार पछिल्लो पाँच वर्षमा सम्बन्धविच्छेदका घटना बढेका छन् । सन् २०१६…
घरेलु कामदारलाई यातना दिएर मारेको आरोपमा कुवेतीकी एक महिलालाई फौजदारी अदालतले १० वर्ष कैद सजाय सुनाएको छ।उनका श्रीमानलाई भने एक वर्षको जेल सजाय तोकिएको छ। यस सम्बन्धि समाचार कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्समा प्रकाशित भएको छ । परिचय नखुलाईएकी ति कुवेती महिलामाथि घरेलु कामदारलाई बारम्बार कुटपिट र यातना…
![]()