Saturday 27th December 2025
ट्रेन्डिङ
Image

हरेक वर्ष २१ मार्चमा मनाइने विश्व डाउन सिन्ड्रोम दिवसको अवसर पारेर लुलु हाइपरमार्केटले यसको कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) पहलहरूको एक भागको रूपमा अल रेसाला द्विभाषी विद्यालयको विशेष शिक्षाका विद्यार्थीहरूलाई आफ्नो सहयोग विस्तार गर्‍यो । मार्च २०, २०२५ मा, लुलु हाइपरमार्केटको वरिष्ठ व्यवस्थापन टोलीले समावेशीता र सशक्तिकरणलाई बढावा दिने अर्थपूर्ण कुराकानी…

Image

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ तर्फबाट सचिव पदका लागि उम्मेदवारी दिएका सुशिल बस्यालले ऐतिहासिक जित हासिल गरेका छन्। उनी १८५ मतान्तरले भारी मतले ५१७ मत प्राप्त गरी विजय भएका हुन्। यो निर्वाचन सुशिल बस्यालका लागि जीवनकै पहिलो हो, जसलाई सफल राजनीतिक सुरुवातको रूपमा हेरिएको छ।…

Image

चोकको भीडले मेरो ध्यान खिच्यो। म त्यतै गएँ।मानिसहरूको भीडले एउटा अधबैँसे मानिसलाई घेरेर राखेका थिए।उनको हातमा मोटा पुस्तक थिए। मानिसहरू पुस्तक किन्दै थिए। मैलेँ गोजी छामछुम पारेँ। बल्लतल्ल पुस्तकलाई पुग्ने पैसा निस्कियो।पुस्तक किनेँ। पुस्तक बेच्ने मान्छेलाई हेरेँ।अनुहारमा छलकपट देखिनँ। पुस्तकमा पनि उनको अनुहार रहेछ। मैलेँ देशको अनुहारसँग पुस्तकको अनुहार तुलना…

Image

निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको हो । हाल समानुपातिक निर्वाचनमा सदर मतको ३ प्रतिशत मत पाउने र एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित दलले राष्ट्रिय मान्यता पाउँछ ।…

Image

कुवेतमा कार्यरत नेपाली श्रमिकको हृदयघातको कारण मृत्यु भएको छ । नेपालको सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका - ५ घर भइ करिब ८-९ महिना अगाडि डेलिभरी ड्राइभरको रूपमा कुवेतमा श्रम गर्न आएका सुबास भ्लोनको हिजो १६ मार्च २०२५ का दिन ३० वर्षको कलिलो उमेरमै मृत्यु भएको हो । राहदानी नं. PA2172787 भएका…

Image

लुलु हाइपरमार्केटको ‘स्लिप इन्टू समर २०२५’ संग्रह आइपुगेको छ, जसले अपराजेय मूल्यहरूमा ताजा फेसन विकल्पहरूको लहर ल्याएको छ। आधिकारिक सुरुवात कार्यक्रममा लोकप्रिय फेसन प्रभावकारहरू र भ्लगरहरू उपस्थित थिए, सबै नवीनतम ग्रीष्मकालीन शैलीहरू हेर्न उत्सुक थिए। सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा उपलब्ध यस संग्रहमा पुरुष, महिला र बच्चाहरूको लागि ट्रेंडी पोशाक, स्टाइलिश…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुलाई लक्षित गर्दै शहरमा हराएका मूर्ति र भाइभाराहरुको खोजी भइरहेको कटाक्षसहितको कविता सुनाएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत खण्ड कला-साहित्य-संस्कृति सम्मेलनलाई आइतबार सम्बोधन गर्ने क्रममा ओलीले ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल’ शीर्षकको कविता वाचन गरे । उनले पूर्वराजालाई लक्षित गर्दै भाइभारा र…

Image

राप्रपाका नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ । राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष…

Image

यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि अमेरिकाले भिषण आक्रमण शुरु गरेको छ । अमेरिकाले हुथी विद्रोहीहरूलाई सैन्य र व्यावसायिक जहाजहरूमा आक्रमण गर्नबाट रोक्न विश्वको सबैभन्दा व्यस्त ढुवानी करिडोरहरू मध्ये एकमा हवाई आक्रमण सुरु गरेको हो । अमेरिकी आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा ५३ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।…

Image

तीतोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ शुक्रबारका दिन फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा सम्पन्न हुने भएको छ । संस्थाले यसअघि अधिवेशनको मिति तय गरेपनि कार्यक्रम हल भने भरखरै टुंगो लगाएको हो । अधिवेशन आयोजक समितिका संयोजक तथा संरक्षक निरज सिंह ठकुरीले…