१ सहिद हाम्रा सपना खाँचो छ पक्कै विपना नबिर्से पक्कै सहिद बन्छ मुलुक । २ हिजोको अन्धकार त्यो सम्झदा मुटु काम्छ यो अगाडि सरे सपना फुल्न विपना ३ नेपाल आमा जहान त्यागले भए महान उनको भए सम्मान खुल्छ बिहान ४ सम्झेर दुई मिनेट पुग्दैन पक्कै बिवेक एकता माला बनेर आउँ…
जुनेलीहरू (१) पोखरा थोक जुनेली लोक (२) छहरा छाँगो साहित्य हाँगो (३) टिम्मुर दाना पाल्पाली खाना (४) मोही र आँटो गाभाको गाँठो (५) गुन्द्रुक भात जिब्राको स्वाद (६) जुनेली रङ्ग पाल्पाली अङ्ग (७) भैरव थान भनेको मान (८) छहरा तिर छैन है भिर (९) पाल्पाली दाइ म तिम्रो भाइ (१०)…
बन्दना घिमिरे - लघुकथाकार रमेश सुवेदीले आज मिति २०७८/१०/२० गते बिहीबार हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा " धर्मसभा" पढेपछि मेरो पाठक मनमा आएका भावनालाई यहाँ प्रस्तुत गर्ने कोशिश गरेकी छु । लघुकथाकार रमेश सुवेदीसँग साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट मैले उहाँलाई चिनेकी र पढेकी छु । उहाँका कथाहरु वर्तमान नेपाली…
स्रष्टा परिचय नाम : रन्जुश्री पराजुली जन्म: २००५ काल्धरा ,काठमाडौं पिता:डा. ठाकुरनाथ भट्टराई माता : सुशिला भट्टराई पति :डा . दामोदर प्रसाद पराजुली छोरा : डा. दीपेन्द्र पराजुली छोरी: इ. लुना पराजुली अअधिकारी। सम्बदद्द्ता १ ,नेपाल बालसाहित्य समाज आजीवन सदस्य २, सुनकोसी साहित्य प्रतिस्ठान आजीवन।सदस्य ३, गिता समुदय प्रकशन आजीवन…
तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।…
कुवेतको गृह मन्त्रालयको सहयोगमा जनशक्ति सार्वजनिक प्राधिकरणले मसाज पार्लर सञ्चालन गर्ने समलिङ्गीहरू पक्राउ गरेको छ । मोहम्मद अल–धाफिरीको नेतृत्वमा गएको टोलीले मसाज पार्लर सञ्चालन गर्ने पुरूष भएर पनि महिलाको नक्कल गरी व्यवहार गर्ने समलिङ्गीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका ति समलिङ्गीहरूलाई कानुनी कारबाहीका लागि गृह मन्त्रालय पठाइएको अरबटाइम्सले उल्लेख…
काठमाडाैं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ । मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा वैदेशिक रोजगार…
ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ । मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमानजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो । उक्त सडक दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला…
नारायण कोइराला - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८८ औं सहिद स्मृति विशेष काव्य श्रृङ्खला यहि २०७८ माघ १९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,आदर्णिय सम्पूर्ण सहिदहरुको प्रमुख आतिथ्यमा,विशिष्ठ अतिथि डा,बम बहादूर थापा,गोविन्द घिमिरे,कलानिधि दाहाल,गंगा लिगल,ललिता दोषि ज्यूका विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको अत्यन्त…
काठमाडाैं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र…
![]()