Wednesday 28th January 2026
ट्रेन्डिङ
Image

तीतोपाटी डटकम-नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो सुरिलो आवाज र गहकिलो टुक्का जोड्ने कला मार्फत सबैको मन जित्न सफल गायिका कल्पना दाहाल र गायक तथा सर्जक कार्साङ तामाङले रमाईलो तथा मौलिक सिर्जना दोहोरी एल्बम 'जिन्दगानी बगेको खोली हो' बजारमा ल्याउने अन्तिम तयारि गरेका छन्। रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत र अहिले छुट्टीमा…

Image

गैरआवासी नेपालीहरु(एनआरएन)ले अब एक हजार डलरमै नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न सक्ने भएका छन् । यस अघि डलर खाता खोल्नका लागि कम्तिमा ५ हजार डलर वा सो बराबरको रकम चाहिने व्यवस्था थियो ।बुधबार राष्ट्र बैंकले बैंकहरुका लागि परिपत्र जारी गर्दै एक हजार डलर वा सो बराबरको विदेशी मुद्रामा डलर…

Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन आरोप लगाएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध…

Image

निर्मला घिमिरे- वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एक/एक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो।न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले यही १६ गते…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ /१७ ..................... प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव) रामराजा के.…

Image

०१ मलिलो माटो उजाड यो बस्तीमा पुष्प वृष्टि पो। ०२ दोष दृष्टिको पहिचान खत्तम सृष्टि अपार। ०३ भाग्यको खोट बलेको दीप माथि दोषी नजर। ०४ महल भित्र बहस गुमनाम विष वमन। ०५ दवेका चाह खुलेको अाकाशमा निभेको दीप। निर्मला सुवेदी, बागलुङ

Image

(१) शीत गने शुभ भने (२) पाल्पा जिल्ला हाम्रो किल्ला (३) हाम्रो भक्ति शिव शक्ति (४) मिली जुली सबै भुली (५) एक साथ जोडौं हात (६) सभ्य बोल ढोका खोल (७) रेग्मी जान्नु सच्चा मान्नु (८) पाल्पा जिल्ला शीत किल्ला (९) देख्नु राम्रो शीत हाम्रो (१०) शित हित हाम्रो जीत…

Image

बोल्नु भन्दा कहिलेकाहीँ, नबोलेकै जाती लाग्छ। आफ्नो जस्तो अरुको मन, नपोलेकै जाती लाग्छ। दुःख पाउँदा खुशी हुने,सुखी देख्दा जल्ने सङ्ग, जिन्दगीको कथा ब्यथा, नखोलेकै जाती लाग्छ। बदलाको भाव राखी,जो कोहिलाई पिलाउन, अमृतको सट्टामा विष, नघोलेकै जाती लाग्छ। बजारमा सजिलै त्यो, किन्बेच हुने जस्तो गरि, माया पिरतिको मुल्य, न मोलेकै जाती…

Image

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको…

Image

रुसले  युक्रेनलाई सैन्य कारबाही अघि बढाए संगै रुसमाथि  चौतर्फी अन्तरास्ट्रिय दवाव  बढेको छ यसको प्रबाह खेल जगतमा शुरु भएको छ जसमध्ये विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । फिफा र यूइएफएले विश्वकप २०२२ र महिला…