Sunday 22nd March 2026
ट्रेन्डिङ
Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ दाहाललाई संविधानको धारा ८६ (२) (ख) बमोजिम मनोनीत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि सकिएपछि उनको ठाउँमा सत्ता साँझेदार माओवादी…

Image

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गरी नागरिकलाई निर्बाध…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले रिक्त रहेको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ चयन गरेको छ । परिषदको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित ३ उपाध्यक्षहरू मध्ये एक जना उपाध्य माधव शाहीको गत अक्टोबर महिनामा आकस्मिक निधन हुन गइ रिक् रहन आएको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ पदस्थापन गरेको हो…

Image

बन्दना घिमिरे - लघुकथाकार खेमलाल पहारीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'गाँणा तन्नेरी' पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार खेमलाल पहारीका लघुकथाहरु पढदै सामाजिक संजालको माध्यमबाट परिचित छु । पिता नन्दलाल पहारी र माता देउमायाका सुपुत्र खेमलाल पहारीको जन्म माडी अयोध्यापुरी -८,कृष्णनगर चितवनमा २०२९…

Image

स्रष्टा परिचय शेखकुमार श्रेष्ठ नेपाली साहित्यका एक सर्जक हुन् । उनी समालोचक, कवि, निबन्धकार, बालकथाकर, बालकवि, अनुसन्धानधाताका साथै वर्तमान जल्दाबल्दा लघुकथाकार पनि हुन् । २०३१ साल माघ २९ गते पिता नारायणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठका जेष्ठ पुत्रका रूपमा काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं ३ सोखेलमा उनको जन्म भएको हो…

Image

सानो झुपडीमा हुर्केका थियौ माटो र धुलो संग खेलेका थियौ कहिले काँही झगडा गर्दैगर्दा कहिल्यै नबोल्ने कसम खाने गर्थ्यौ अलिकति साथीलाई दुःख पर्यो भने सबै मिली कसम तोड्ने गर्थ्यौँ त्यो निस्वार्थ कसम थियो त्यसको बादलमा कुनै सम्झौता थिएन थियो त,केवल माया ममताको सागर थियो नत बदलामा कसैले केही माग्ने गर्थ्यो…

Image

१. दिन रात, घरमा जुहारी, राम्रोसँग, बोल्नु है बुहारी। २. भुली सकेँ, मैले त भुसुक्क, हाँसी देऊ, मायालु मुसुक्क। ३. तिम्रो माया, मलाई चाहिन्छ, चोखो माया, कसरी पाइन्छ। ४. कलिलो पो, रहेछ जवानी, कति मिठो, मायाको कहानी। ५. बसेकी छु, मायालु पर्खेर, आउनु लौ, छिटो है फर्केर। ✍️ सहयात्री शोभा…

Image

सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा हिजो बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ । शिफारिस भएका राजदूतहरूको नामावलीः…

Image

प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् ।…

Image

विश्वको सर्वोच्च शिखर सगरमाथामा अहिलेसम्म भिन्न देश, भिन्न वर्ग, र भिन्न जातिले चढिसकेका छन्। तर, अहिलेसम्म निग्रो (काला) जातिको समूहले सगरमाथाको शिखर भने चुमेको छैन। अमेरिकी समाजमा अझै पनि सेता र काला जातिबीच रंगभेद कायम नै छ। यसैलाई चिर्न अफ्रिकन–अमेरिकनको एक समूहले सगरमाथा आरोहण गर्ने भएको छ। सगरमाथाको पहिलो आरोहण…