तोयानाथ उपेक्षित, हर्क र बालेनहरु यसरी नै पैदा हुन थाले एक दिन पार्टीहरुको अस्तित्व नरहन सक्छ -झलनाथ खनाल हर्क राज राई जस्तै हाम्रा कार्यकर्ताहरु बन्न पर्छ -माधव नेपाल बालेन र हर्क लोकतन्त्रका सुन्दर उत्पादन हुन -प्रचण्ड बालेन शाह ले चुनाव जित्दैनन र जित्न हुदैन उनी राजाका मान्छे हुन -पत्रकार किसोर…
कुवेतमा साकेला उभाैली ५०८२ धुमधामका साथ मनाइएको छ । कुवेतमा क्रियाशील तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले हिजो मे २७ तारिख २०२२ शुक्रबारको दिन कुवेतको फाहाहिल स्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम साकेला…
विश्वका उत्कृष्ट खुद्रा बिक्रेता मध्येको एक तथा मध्यपूर्वको प्रमुख क्षेत्रीय खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले मे २६ मा हाइपरमार्केटको फहाहिल आउटलेटमा ‘लुलु किंगडम अफ म्याङ्गोज’ फेस्टिभल सुरु गरेको छ । विश्वभरका आँपको साताव्यापी महोत्सवको उद्घाटन भारतीय राजदूत एच.ई. सिबी जर्ज, कुवेतको लुलु हाइपरमार्केटका शीर्ष व्यवस्थापन अधिकारीहरू, पसलहरू र शुभचिन्तकहरू साथै कुवेतका…
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनले कांग्रेसकी सिर्जना सिंह(श्रेष्ठ) र एमालेका केशब स्थापितलाइ २३ हजार भन्दा बढि मतले हराएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी…
बन्दना घिमिरे - लघुकथाकार अल्पविराम पोखरेलीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा '' नजराना'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । अग्रज लघुकथाकार अल्पविराम पोखरेलीसँग सात्क्षात्कार गर्ने सुअवसर प्राप्त गर्न नसकेपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु ।लघुकथा लगायत साहित्यका विभिन्न विधामा कलम…
स्रष्टा परिचय नाम :गणेश नेपाली जन्मस्थान: बगनासकाली १ बगनास,पाल्पा बुवा:धनबहादुर नेपाली आमा:उत्तमकुमारी नेपाली शिक्षा:स्नातक पेसा: स्वास्थकर्मी प्रकासित कृति: छाती चर्किएपछि (गजलसंग्रह २०६०) स्रष्टाश्रृजना: पाल्पा( संयुक्त गजलसंग्रह २०७५) अछुत (लघुकथासंग्रह) पत्रपत्रिका विभिन्न रचना प्रकासित। सम्पादन: काचुली साहित्य पत्रिका ,२९ संलग्नता: बगनासकाली साहित्य परिषद् । शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पा रचना…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७९/ ०२/१० ...................................... प्रशिक्षकः- सोमनाथ लुइटेल “रवि पाल्पाली“ नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव ः- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक ः- सोमनाथ लुइटेल “रवि पाल्पाली“ सहजकर्ता ः- (महासचिव) रामराजा के.…
तोयानाथ उपेक्षित, गठबन्धनले स्थानीय चुनाव जित्यो, एमालेले हार्यो भनेर रमाउनेहरुको कुनै कमी छैन । त्यसरी रमाउनेहरु गठबन्धनका मात्र नभएर एमाले भित्रका मानिसहरु छन । त्यही खुशीको बलमा घनश्याम भुसाल र भिम रावलहरुले अहिले पुन परोक्ष रुपमा ओलीको राजीनामा मागेका छन र अरु कसैकसैले घुमाई फिराई नेतृत्व माथि नैतिक सवाल खडा…
-दीर्घ बहादुर चन्द हुकुम सदर हुन्न कदर गरिद्याै मेरो मत बदर पांच पाँच अक्षरको दुई पंक्तिमा लेखिने जम्मा दश अक्षरको लघुत्तम कविता विधा “आगो“ हो र त्यसैलाई मुक्तक शैलीमा लेखिएमा “मुक्तागो“ भनिन्छ । माथि उल्लेखित “मुक्तागो“ उदयपुर जिल्लाको कटारी नगरपालिका, वडा नम्बर - ४ सम्बन्धी कान्तिपुर अनलाईनमा हालै प्रकाशित समाचारबाट…
सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदर गरिदिएको छ।आनन्द भण्डारीलगायतले २ वर्षअघि दिएको रिटमा आदेश जारी गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो।…
![]()