Wednesday 9th September 2026

अष्ट्रेलिया उडिन् गायिका समीक्षा


काठमाडौँ – गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए । अष्ट्रेलिया उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् ।

बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदाई गरेको भिडियो बाहिरिएको थियो । भिडियोमा दिदी शर्मिला अधिकारीसँगै उनी पनि रहेकी छन् । ‘नाई नभन्नु ल ५’ को चर्चित गीत ‘बालापनको उमेर’ बाट व्यावसायिक गायन यात्रा सुरु गरेकी समीक्षाले थुप्रै हिट गीत दिएकी छन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...