अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिएकी छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् । जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो…
लुम्बिनी समाज नेपाल कुवेतले नवाै बार्षिक उत्सवको अवसर पारेर अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।स्थापना कालदेखि सक्रिय समाजसेवा तथा खेलकुद क्षेत्रमा कुवेतमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाज नेपाल कुवेत संस्थाको बार्षिक उत्सवको अवसरमा आउदो जुन ३ तारिख शुक्रबारका दिन ई-सेवा मनी ट्रान्सफर(E Sewa money transfer)…
कुवेतमा सक्रिय तिन किराती संस्थाले संयुक्तरुमा उभौली पर्व मनाउने भएका छन । भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा उभौली मनाउने तयारी पुरा भएको मन्जित राईले तितोपाटीलाई जानकारी गराउदै कार्यक्रमा उपस्थित…
डा. हरिमोहन पोखरेल , कोहिमा /मणिपुर राज्यको ऊखरूल जिल्ला अंतर्गत सिरोई गाउँमा राज्यस्तरीय सिरोई फेस्टिवल शुरू भएको छ । आजबाट शुरु भएको तीन दिने समारोहलाई सम्बोधन गर्दै राज्यका महामहिम राज्यपाल एल गेलिशनले भने कि आजको समयमा कुनै पनि पर्वले जाती र संस्कृति बोकेको हुन्छ ।जसलाई हामीले बचाई राख्नु अत्यन्त आवश्यक…
डा. हरिमोहन पोखरेल, कोहिमा /नागालैंड राज्यको विभिन्न जिल्लाहरूमा अफ्रिकन स्वाइन फ्लू व्यापक रूपमा फैलिएको र विभिन्न जिल्लाहरूमा धेरै भन्दा धेरै नै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार राज्यको मोन, तुइनसाङ, फेक र कोहिमा जिल्लाको विभिन्न जग्गामा सुँगुर मरेको कुरा गाउबासीहरूबाट थाहा पाइएको छ । व्यापक रुपमा…
१. उमङ्गको धेरै भयाे भारी, कस्ले देला यो भाग्य सपारी। २. ज्ञान सिकौँ कविता लेखेर, भुल्नु हुदैन् सपना देखेरे। ३. सानो ठुलो कामले बनाउदैन, मानवता जातले जनाउदैन। ४. को छ को छ मुटुमा साँचेको, मन चोरी हृदय जाँचेको । ५. हिमालको काखमा म रमाउँछु, पौरखले अाफ्नाे नाम कमाउँछु। ✍️ अच्युत…
सरकारले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यसको स्वागत गरेको छ। विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने सरकारी निणर्यको संघका अध्यक्ष डा. बद्री केसीले स्वागत गरेका हुन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी…
डा. हरिमोहन पोखरेल, कोहिमा /भारतको पूर्वोत्तर राज्यहरूमा अझै केही दिन मौसम खराब रहने र ठूलो ऑधी तूफान पनि आउने संभावना रहेको बताइएको छ । मौसम विज्ञान विभागले जनाएको छ कि आगामी केही दिन मौसममा ठूलो परिवर्तन देखा परेको छ ।जसमा मानिसहरूले अझै सचेत रहने कुरा पनि जनाएको छ । मौसम…
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन भारी मत अन्तरका साथ दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । तर उपमेयरमा भने एमालेका तर्फबाट मञ्जली शाक्य निर्वाचित भएकी छन् । ललितपुरमा ८६ हजार ५ सय ४०…
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । मंगलबार अपराह्न ४ बजेपछि सुरु संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारको नीति तथा कार्यक्रम आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास…
![]()