"आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको आफनो दोस्रो अधिवेशन तथा चौथो वार्षिक उत्सव आगामी जुलाई २२ तरिक २०२२ शुक्र्बार दिन कुबेत को खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका…
कुवेतमा अमेरिकी युनिभर्सिटीका म्यारथुन प्रशिक्षक समेत रहेका धाबक नारायण श्रेष्ठले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग मेई ३० तारिक सोमबार भेट गरेका छन् । सिंहदरबारस्थित खेलकुद मन्त्री गहतराजको कार्यकक्षमा भएको भेटका क्रममा श्रेष्ठले विदेशमा रहेर पनि खेल क्षेत्रमा लागि रहेको, यसै बिचमा आफूले खेलकुद क्षेत्रमा पाएको उपलब्धि र म्याराथुन खेलका…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताउनुभयो ।…
छन्दः दिक्पाल गणः त र म ज गु गु गण सङ्केतः ककष्- कष्क-ककक-ष्कष्-कक १ पीडा बुझेर हाम्रा आए युवा अगाडि देशै लुटेर खाने पारी सबै पछाडि । खाँचो थियो कसैको पुछ्ने छ आँसु हाम्रो बाँकी छ देश खोक्रो पारे सबै नराम्रो २ बन्ला कि देश केही भन्ने छ चाह आज…
षडऋतु १ समयको चक्र फेरि उहीँ बर्षा नकुनै ब्यबस्था नकुनै छ संस्था बचावट गर्ने पिडितको हेर्ने । २ भोट नी दिईयो नेताको चुनियो देशको स्थिति हल होस अब बाढी र पीडित नबढोस अब। ३ महङ्गी बढेर गरिबी जनता थिच्योनी ल हेर उत्पादन शक्ति बढाउ स्वदेश बनाउ निर्भर। ४ नयाँ छ…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०३ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ ११ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकाेटेकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा बम बहादुर थापा, कलानिधि दाहाल,गंगा लिगल,खगेन्द्र बस्याल,लक्ष्मी प्रसाद मिश्र,गुप्त बहादुर…
काठमाडौ - बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन यहि जेठ २० र २१ गते झापामा हुने भएको छ। हरेक ३ वर्षमा हुने सम्मेलन यो पटक झापा मेचीनगर ११ को धाइजनस्थित बानियाँ गाउँमा हुने भएको छ। २० गते केन्द्रीय समितिको बैठक, विभिन्न जिल्लाबाट आउने बन्धुहरुसँग भेटघाट हुनेछ भने २१ गते…
गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । यस पटक आइपीएलमा डेब्यु गरेको गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै विजेता घोषित भएको हो । यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत…
हिजोदेखि हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा…
मध्यपूर्वको सबैभन्दा अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केट कुवेतले ब्रिटिश खाना र सामानहरूमा प्रवर्द्धन र प्रस्तावहरूको पूर्ण स्लेटको साथ आफ्नो 'लुलु ब्रिटिश फूड वीक २०२२' शपिंग फेस्टिभल सुरु गर्यो। ब्रिटिस राजदूत बेलिन्डा लुइसले कुवेतको लुलु हाइपरमार्केटका शीर्ष व्यवस्थापन अधिकारीहरू र ब्रान्डका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटका बिच मे २८ मा लुलु…
![]()