तितोपाटी- नेपाल कुवेत सरोकार समाज कुवेतद्वारा आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालका चर्चित गायक एबम भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल लाई कुवेत ल्याउने भएका छन्। कार्यक्रमको बारेमा सराेकार समाज…
एक ठाउँमा दुइटा बाख्राका बोकाहरू कुरा गर्दै थिए । अचानक पहिलोले भन्यो --'दाई --!!दशैं आउन लागेको छ ।यसपालीको दशैँमा हामीहरूलाई मान्छेहरूले अवश्य काट्ने छन ।सम्झदा डर लाग्छ ।' उसको कुरा सुनेर अर्कोले भन्यो --'मान्छे विवेकशील होइन मुर्ख हो भाई । उसलाई त आफूभित्रको बोकोपन पो बलि गर या सधैंको लागि…
डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुरमा भाजपाको सरकारले शान्ति र सौहार्दपूर्ण माहौलको सृजना गर्ने क्रम जारी रहँदै गर्दा राज्यका विभिन्न अलगाववादी गुट बीच सरकारले शान्तिवार्ता गरेर आत्मसमर्पण गर्ने क्रम पनि जारी छ । यसैबीच लिबरेशन टाइगर अफ ट्राइवलका धेरै केडरहरूले आज आत्मसमर्पण गर्दै मुख्यधारमा जोडिएकोछ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार समर्पण…
शार्दूलविक्रीडित छन्द २०७९/०४/१०, बिहान अविचल आस्था मणि छाङ, म्याग्दे, तनहुँ , गण्डकी, नेपाल । १. को हौ स्वप्न लिएर दिन्दिन खडा हौ के महानायिका लेखें गीत, उपासना हजुरको हे प्रेम अध्यापिका आहा अक्षरमा विभोर युवती, बन्दै गयौ चर्चित पाएँ पत्र पराग वास, सुषमा, बन्दै छु आकर्षित २. सीमा नाघ्दछ प्रेमको…
(१) स्वतन्त्र भव्य जुनेली काव्य। (२) स्वदेशी भाषा छ साह्रै खासा। (३) मनमा चुम्यो संसार घुम्यो। (४) जुनेली भक्ति अदृश्य शक्ति। (५) साहित्य मित्र सबै छन् भित्र। (६) चन्द्रमा चम्क्यो जुनेली लम्क्यो। (७) रचना आयो मनमा छायो। (८) साहित्य ज्ञानी सबैले छानी। (९) साहित्य अर्थ जादैन ब्यर्थ। (१०) जीवन हाम्रो…
(१) पाल्पा मेरो गाउँ जन्मभुमि ठाउँ मिली जुली सबै तानसेन जाउँ भेट हुन्छ मित्र टुडीखेल भित्र। (२) श्रावणको मास तेजिलो वर्षाले बनायो नि खास हलो-जुआँ बोक्ने खेत भित्र घुस्ने। धान बीउ रोप्ने। (३) हलीले जोत्दैछन् खेताला रोप्दैछन् माडी फाँट दृष्टि रमणीय सृष्टि पाल्पालीको सान सम्पूर्णले जान। (४) यो सौर्न्दर्य दृष्टि…
डा. हरिमोहन पोखरेल, कोहिमा / मडिपुरमा कारगील विजय दिवस मनाइएको छ । कारगिल विजय दिवसको अवसरमा बोल्दै मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले काश्मिरको चीसो भन्दा चीसो ठाउँमा पनि भारतीय सेनाले पाएको विजय दिवस इतिहासमा अंकित छ भने । इंफालको फर्स्ट बटालियन मणिपुर राइफलको बेङकेट हलमा आयोजित सो कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले…
पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: २३ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०४/०५ प्रशिक्षक : ------------ रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बाइसौँ शृङ्खलामा छौँ…
कुवेतमा कृयाशिल किरात राई यायोक्खा कुवेतको पहलमा कुवेतका नेपालीहरुले नेपालका मृर्गौला रोगीलाई आर्थिक सहयोग गरेका छन्। सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात राई यायोक्खा कुवेतबाट संकलित रकम रु ६५५०० पैसठ्ठी हजार पाँचसय रुपैया बिरामीकै…
मृतकका परिवारलाइ नेपाली दूतावाससँग सम्पर्कमा अाउन दूतावासको अनुरोध कुवेत - कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो। कपिलवस्तु, बाणगंगा ०१, पिपरा घर भएका राहदानी नं. ०५७१२५५३ का कुँवर को ११ जुलाई २०२२ का दिन हृदयघातका कारण निधन भएको…
![]()