Friday 24th April 2026
ट्रेन्डिङ
Image

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन्। उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र…

Image

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ, अब के बचाउनु छ र परिवारका लागि । सरकार बिजुली काटेर उज्यालो माग्दैछ, लालटिन मगाउन पर्ला व्यापारका लागि । चामल सकिएर चुलो बाल्न पाएको छैन, तिमी किन अक्षेता दिन्छौ निधारका…

Image

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५ जुलाई, शुक्रबार डिजिटल प्लेट्फर्म युट्युब बाट रिलिज हुने यो गीतसँगै ब्यान्डले आफ्नो नयाँ सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नेछ। ब्यान्डका फ्रन्टम्यान सुरेन्द्र लिम्बु ले यसअघि एकल ‘जात’, ‘मेरी माया’, ‘कालो बादल’,…

Image

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ। समाजको नौलो प्रस्तुति ‘तीज बिशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोकगायक नवीन पौडेल र लोकगायिका शुसिला गौतमले  बरदुबई तताउने भएका छन । आँउदो जुलाई २७ तारिख आईतबारका दिन बरदुबईको  SK7 हलमा दिउँसो…

Image

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि…

Image

साहित्यिक मासिक जनमतमा प्रकाशित 'पुष्कर अथक रेग्मी विशेष अङ्क' माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र गोपाल सिंहले भने, "राष्ट्रिय स्तरको साहित्यिक पत्रिका जनमतमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करको विशेषाङ्क नै छापिनु हामी पाल्पालीको गौरवको विषय हो…

Image

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले आगामी दुई वर्षका लागि श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सिफारिस गरिएको हो ।यसअघि श्रमिकको न्युनतम  पारिश्रमिक १७ हजार…

Image

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आ–आफ्ना सांस्कृतिक मान्यता र परम्पराअनुसार यस पर्वलाई आ–आफ्नै तरिकाले मनाउँदै आएका छन्। यसको मौलिक विशेषता भनेकै विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायअनुसार बुझ्ने र मनाउने शैली…

Image

पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरस्थित ऐतिहासिक कामाख्या मन्दिर परिसरमा सामाजिक अभियन्ता सुशिल बस्याल 'राष्ट्रप्रेमी'को नेतृत्वमा लालीगुँरास रोपेर हरियाली अभियान सञ्चालन गरिएको छ । ‘एक घर, एक लालीगुँरास’ अभियानअन्तर्गत मन्दिर परिसरलाई हरित वातावरणीय सन्देशसहित अझ सुन्दर बनाउन प्रयास गरिएको हो । कार्यक्रममा वडा सदस्य टंक बस्याल, समाजसेवी सेरजङ थापा, मन्दिरका कर्मचारी र स्थानीयवासीहरूको सक्रिय…

Image

तितोपाटी-पछिल्लोपटक निक्कै चर्चामा रहेको घुस काण्डमा मुछिएका संघियमामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले आफ्नो पदबाट राजिनामा दिएका छन  घुस डिलसम्बन्धी अडियोमा मुछिएका मन्त्री गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। सोमबार  मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोधपुछ समेत  गरेका थिए। भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र…