Saturday 17th January 2026
ट्रेन्डिङ
Image

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ई सरो) को महत्त्वाकाङ्क्षी तेस्रो चन्द्र अभियान बुधवार साँझ चन्द्र यान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ। यदि यसो भयो भने भारत पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर…

Image

तोयानाथ दाहाल, उपेक्षित, धरानमा केही समय पहिले पार्टी प्यालेस भनेर एउटा भवन हिन्दु मन्दिरको सामन्ने बनाईयो र पूर्ण रुपमा तयार भए पछि मात्र त्यसलाई चर्चको रुप दिईयो । धरानका मेयरले हिन्दुहरुको विरोध र गुनासो सुन्नै चाहेनन बरु उक्त विषय आफ्नो अधिकार क्षेत्रमा नपर्ने भन्दै अदालत जान भने । चर्च काण्ड…

Image

नाग देवताले तपाईं हामी सबैको रक्षा गरुन, सबैमा नाग पञ्चमीको शुभकामना ! श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । १२ वटा नागहरूको नाम जसमा…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०४/२४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पचहत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०४/२२ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

आज नाग पञ्चमी : नाग देवताले तपाईं हामी सबैको रक्षा गरुन, सबैमा नाग पञ्चमीको शुभकामना ! श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । १२…

Image

एजेन्सी : रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ। समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो। सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो। यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति…

Image

सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको फाइनल खेलमा  कप्तान ओल्गा कारमोनाले २९औँ मिनेटमा गरेको स्तरीय गोलले नै स्पेनलाई नयाँ च्याम्पियन बनाएको हो। महिला विश्वकपमा स्पेन पाँचौँ च्याम्पियन राष्ट्र बनेको हो। यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक–एकपटक उपाधि जितेका छन्। स्पेनको मिडफिल्ड र रक्षापंक्ति तोड्न नसक्दा आकर्षक…

Image

कुवेत - मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता लुलुले कुवेतमा आफ्नो नवीनतम हाइपरमार्केट खोलेको छ । लुलु हाइपरमार्केटले कुवेतको दक्षिण सबाहिया ब्लक - १ मा नयाँ आउटलेटको शुभारम्भ गरेको हो । देशको १४ औं पसलको औपचारिक उद्घाटन अहमद गैड अल एनाइजी, सहायक द्वारा गरिएको थियो । उद्घाटन समारोहमा योजना तथा विकास सर्वोच्च…

Image

रुसको लुना-२५ अन्तरिक्ष यानले चन्द्रमा रोकिनुअघि नै ‘असामान्य अवस्था’ भोगेको छ । रुसी अन्तरिक्ष यान सोमबार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने कार्यक्रम रहेको छ जसले वैज्ञानिकहरूको भनाइमा जमेको पानी र बहुमूल्य तत्वहरू के हुन सक्छ भनेर पत्ता लगाउनेछ। भारतको चन्द्रयान ३ प्रक्षेपण गरेको २६ दिन पछि अर्थात अगष्ट १० मा…