माधव पौडेल द्वरा मध्यपुर्व क्षेत्रीय उप संयोजक उम्मेद्वार धोषणा सहित जारी गरिएको अपिल तथा प्रतिबद्धता पत्र जस्ताको तस्तै अपिल तथा प्रतिबद्धता पत्र नमस्कार मध्यपुर्वका श्रमजीवी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, एनआरएनए अभियान्ता ज्युहरु,पत्रकार बुद्धिजीवी, खेलाडी कलाकार तथा समाजसेवी ज्युहरु म माधब पौडेल, गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा मध्यपुर्व क्षेत्रीय उपसंयोजक…
नारायण कोइराला - नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेन, पाल्पाको आयोजना तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न भएको छ । गोष्ठी स्थान संयोजन प.प.न.मा.वि.यु.जु.रे.स.तानसेनमा भएको थियोे ।श्रीनगरउपशाखा तानसेनका सभापति पुष्कर राज रेग्मीको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि प्रेमलाल उदास ,…
पूर्वखेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे । बागमती…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०५/२५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण आजबाट सुरु गर्दै छन् । यसका लागि उनी संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेपछि हिजो (शुक्रबार) जनवादी गणतन्त्र चीन पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङजाउमा…
कुबेत सिटी – कुबेतमा स्थापित समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतको चौथो अधिबेशन सम्पन्न भयाे। निवर्तमान उपाध्यक्ष राम सुर्य लामालाई अध्यक्षमा निर्विरोध चयन गर्दै शुक्रबार कुवेतको जिलिव स्थित रिदम हलमा अधिबेशन सम्पन्न भयाे। अध्यक्ष प्रेम लामाको सभापतित्व,नेपाली दूतावास…
कुवेत सिटी, अपराधिक गतिविधिहरू रोक्नको लागि कुवेत सरकारद्धारा सञ्चालित शुन्य शहनशिलताको अभियानमा सुरक्षा अधिकारीहरूले एसियाली नागरिकता भएका ६ जना सहति मदिरा कारखानाबाट ठुलो परिमाणमा उत्पादन सामाग्री र मदिरा बरामद गरेको जनाएका छन् । यो अपरेसन, आपराधिक सुरक्षा क्षेत्रको उल्लङ्घन गर्नेहरूलाई पक्रन र गैरकानूनी गतिविधिहरू विरुद्ध लड्नको लागि जारी प्रयासहरूको एक…
साउदी अरबले अमेरिकी रक्षा सम्झौता र नागरिक आणविक कार्यक्रमको बदलामा इजरायलसँग सम्बन्ध सामान्य बनाउन इच्छुक भएको बताएको छ। महिनौंदेखि, साउदी अरेबिया र इजरायल ( संयुक्त राज्य अमेरिकासँग ) सम्बन्ध सामान्य बनाउन एक सम्झौताको बारेमा छलफल गरिरहेका छन । शीर्ष कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले यसलाई राष्ट्रिय सुरक्षा हित घोषणा गर्दै मध्यपूर्वमा आफ्ना…
पार्टीको झोला बोक्ने छोराछोरी बोर्डिङ पढाउने किन हो?सडकमा कराउने अधिकार छ सबैलाई विरोध प्रदर्शन गर्ने सक्षम छौ भनेर सडकमा देखाउने विद्यालय जाँदा विद्यार्थी औंलामा गन्न सकिने रिजल्ट हेर्दा विद्यालयको आँखाबाट अभिभावकको टपक्क आँसु झर्ने न सरकारको गतिलो अनुगमन न शिक्षकले उत्तर दाहित्यो बहन गर्ने अलमल छन सबै कसको समर्थन गर्ने?…
क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो। बीबीसीका अनुसार क्यानडाको भारतीय भिसा सेन्टरले आफ्नो वेबसाइटमा यस विषयमा जानकारी दिएको हो। वेबसाइटमा भारतीय मिशनको तर्फबाट जारी सूचनामा भनिएको छ, ‘२१ सेप्टेम्बर २०२३ देखि भारतीय भिसा सेवालाई नयाँ सूचना जारी नभएसम्मका लागि निलम्बन…
![]()