नेपाली युवाले टिकटकको विकल्पमा ‘रमाइलो’ मोबाइल एप सार्वजनिक गरेका छन् । आजदेखिआइडिया जार डिजिटल कम्पनीले याे एप सञ्चालनमा ल्याएको हो । आइडिया जार डिजिटल कम्पनीले छोटो भिडिओका लागि टिकटकको विकल्प सो एप ल्याएको हो । जुन एपमा भिडिओ हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर, लाइक, कमेन्ट, शेयर र लाइभ बस्न मिल्छ…
तितोपाटी-अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०७/१५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सविता के.सी. समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सतासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०७/१३ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
१ खुसी पाे छायाे तिहार आयाे २ भैलेनी गाई बहिनी भाइ ३ सुरिलाे भाका नसालु आँखा ४ फूलकाे माला सुरिलाे गला ५ तिहार लायाे पञ्चक जाग्यो ६ संस्कृति हाम्रो तिहार हाम्रो ७ पिरती लाई जुनेली गाई ८ दियाे र पाला रसिलाे गाला ९ गरेर मान कात्तिके दान १० पाइन्छ मान…
तितोपाटी-कुवेत स्थित फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ। लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी…
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । आज बसेको बैठकपछि बोल्दै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री…
तितोपाटी-गत हप्ता गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मानवीय भौतिक र आर्थिक रुपमा ठुलो क्षती पुगेसंगै देश बिदेशबाट भुकम्प पीडितहरुको लागि आर्थिक संकलन, राहत हस्तान्तरण र सहयोग अभियान तिब्र रुपमा अघि बढेको छ। नेपाल सरकार, राजनीतिक दल, विभिन्न सामाजिक संघ सस्था संगै देश बिदेशमा रहेका नेपालीहरु ब्याक्तिगत, सामुहिक र…
पछिल्लोपटक दर्शकहरुको रोजाइमा परेको चलचित्र ‘परदेशी २’ आगामी २३ नोभेम्बरमा मध्यपूर्वका कुवेत लगायतका देशहरूमा प्रदर्शनमा आउने भएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो चलचित्रलाई पाँच मुलुकमा पर्दशन गर्न लागेको हो । वितरक रमेश ढकालका अनुसार कुवेत, कतार, युएई, बहराइन र ओमानमा चलचित्र प्रदर्शन हुने…
तितोपाटी-सुदुरपश्चिमेली समाज कुवेतको अध्यक्षमा गगन बिष्ट चयन भएका छ्न । समाजको गत बिहीवार सम्पन्न चौथो अधिबेशनले नया कार्यसमिति चयन गरेको हो। इजरायल र प्यालेस्टाइन युद्ध संगै कुवेत सरकारले प्यालेस्टाइनको समर्थनमा गरेको सर्कुलरलाई मध्ये नजर गर्दै सिमित ब्याक्तिहरुको उपस्थितिमा अधिबेशन गरेको समाजले जनाएको छ। कुवेत स्थित कबडहलमा आयोजित अधिबेशनको प्रमुख अथिति…
![]()