Monday 24th August 2026

सुदुरपश्चिमेली समाज कुवेतको अध्यक्षमा गगन बिष्ट चयन


तितोपाटी-सुदुरपश्चिमेली समाज कुवेतको अध्यक्षमा गगन बिष्ट चयन भएका छ्न । समाजको गत बिहीवार सम्पन्न चौथो अधिबेशनले नया कार्यसमिति चयन गरेको हो। इजरायल र प्यालेस्टाइन युद्ध संगै कुवेत सरकारले प्यालेस्टाइनको समर्थनमा गरेको सर्कुलरलाई मध्ये नजर गर्दै सिमित ब्याक्तिहरुको उपस्थितिमा अधिबेशन गरेको समाजले जनाएको छ।

कुवेत स्थित कबडहलमा आयोजित अधिबेशनको प्रमुख अथिति एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा रहेका थिए। बिजय सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संरक्षक निरु माया खडकाले मन्तव्यबाट स्वागत र महेश कुमारले कार्यक्रम सन्चाल्न गरेका थिए। समाजको
नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ।
संरक्षक समिति
* विकास सिंह ठकुरी
* निरुमाया खड्का
* विजय बम ठकुरी

सल्लाहकार समिति

* पुष्कर सिहँ धामी
* राज सिहँ भण्डारी
* गणेश चन्द
* डिवि रावत
* विजय आउजी
* महेश चन्द्र जोशी
* हरि सिहँ धामी
*कालु सिहँ नागरी
*जगा बहादर खत्री

अध्यक्ष
* गगन सिहँ बिष्ट

बरिष्ट उपाध्यक्ष
* बसन्त राना

उपाध्यक्ष
* महेश कुमार
* रतन राज गिरी
* कालु सिंह बुढा
* चेतराज गिरी
* सिद्व भण्डारी
महिला उपाध्यक्ष
* निरु पन्त
महासचिब
* बद्रि न्यौपाने
सचिब
* राम बिष्ट
सहसचिब
* धिर सिंह धामी
कोषाध्यक्ष
* देब राज भट्ट
कला संस्कृतिक संयोजक
* राम दत्त बडु
कला संस्कृतिक उप संयोजक
* अनु कुवर
जेष्ट सदस्य
* कमल नाथ
सदस्य
* राजेन्द्र नाथ
*सन्ध्या बम ठकुरी
*हरक सिहँ सामन्त,
* रबिन्द्र सिहँ
* धेरेन्द्र चन्द
* मान साउद
* अमर खडका
* गौरब मल्ल
* लक्ष्मि कार्की
* हिक्मत कुमार शाही,।
* प्रविन सिहँ महारा
* प्रेम सिहँ ठगुन्ना
* मदन ठगुन्ना
*सुरेन्द्र बाेहरा
*भिम साउँद
*परम थापा
*नरेश भण्डारी
*प्रेम भण्डारी
* मदन चन्द
*मदन जाेशी
*प्रेम बम
*टाेप राज खत्री
* तलित रावत


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

प्रतिकृयाहरू
...