Friday 16th January 2026
ट्रेन्डिङ
Image

सहायताको पहिलो ब्याचमा ५० टन खाद्यान्न र अत्यावश्यक वस्तुहरू छन् । कायरो: अग्रणी खुद्रा समूह, लुलु समूहले गाजाका जनतालाई धेरै आवश्यक राहत सामग्री पठाउँदै दयालु हात दिएको छ। सहायताको पहिलो ब्याचमा ५० टन खाद्यान्न उत्पादन, औषधि र सरसफाइका उत्पादनहरू जस्ता अन्य आवश्यक सामग्रीहरू आज कायरोमा इजिप्ट रेड क्रिसेन्ट अधिकारीहरूलाई हस्तान्तरण…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ८९ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०७/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उनान्नब्बेयौँ…

Image

नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमले जनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्गबहादुर केसीको इजलासले…

Image

नारायण कोइराला - साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन् । नवजागृति पुस्तकालय बुटवलद्वारा कविवर माधव प्रसाद देवकोटाको १२१ ओैं जन्मजयन्तीको सन्दर्भमा आयोजित बिशेष कार्यक्रममा साहित्यकार अथकलाई पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ र प्रमुख अतिथि अगुवा समाजसेवी लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष जीवन प्रसाद ओझाद्वारा…

Image

तितोपाटी - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा कुवेतबाट भुकम्प पीडितका लागि विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग गरिने भएको छ । जाजरकोटको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रवारको मध्यराती गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो…

Image

राजेश भण्डारी-एयर अरेबिया र जजिरा एयरलाइन्सले झण्डै २ करोड भुक्तानी मागेपछि जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक छक्क परे । बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्सका सञ्चालकले एयरलाइन्स कम्पनीलाई भने–‘त्यति धेरै टिकट त बेचेकै छैन ।’ तर, दुईवटा एयरलाइन्स कम्पनीबाट ३३७ जना यात्रुले उडान टिकट प्रयोग गरिसकेको भेटियो । जजिरा र एयर अरेबियाको…

Image

तितोपाटी-बागलुङ निसिखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तिको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । विगत एक वर्षदेखी दुवै मृगौला फेल भएको बहिनीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि दाजु चिन घर्तिले अनुनयविनय गरेका छन । बागलुङ जिल्ला निसिखोला गाउँपालिका निवासी दिल बहादुर…

Image

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले हरिभक्त महर्जनसहित ७ जनालाई १० लाखदेखि ३० लाखसम्म धरौटी माग गरेको हो । जसमा हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष बुढाथोकीसँग ३० लाख…

Image

नछोड,नछोड केटालाई च्याप समाए।अर्कोतिरबाट केटी टुप्लुक्क आइपुगी।यही होइन तिमीलाई धोका दिने केटो। महिला हिँसा गर्ने!बिहे गराई दिनुपर्छ।समाजको अगाडि केटाकेटी केही बोल्न सकेनन्। सुहागरातको दिन केटीले केटासंग भनी धोका त मैले दिन खोजेकी थिए।माफ गर्नुहोला हामी अब जीवन साथी भयौँ। - नारायण कोइराला

Image

अार बी बुढाथोकी - रामेछाप जिल्लाको खाडदेबी गाउ पालीका वार्ड न ६ माकादुम साउने गाउमा श्रीमदभागवत महायज्ञ सम्पन्न भएको छ । स्वर्गीय लाल बहादुर बुढाथोकी र परिबारका अन्य दिवंगत परिवारका सदस्यहरुको मुक्तिका लागि मिति २०८० मंसिर महिनाको एक गते देखि ८ गते सम्म श्रीमद्भागवत महायज्ञ लगाइएको थियो। स्वर्गीय लाल बहादुर…