Tuesday 22nd September 2026

अल मुजैनी एक्सचेन्जले ल्यायो ३० हजार अमेरिकी डलर धनराशीको प्रमोसन


अल मुजैनी एक्सचेन्जले १०००० अमेरिकी डलरको मेघा पुरस्कार भएको नयाँ प्रमोसनको शुरूवात गरेको छ । सो प्रमोसन यहि २६ डिसेम्बर २०२३ देखि २९ फेब्रुअरी २०२४ सम्म रहने अल मुजैनी एक्सचेन्जले जनाएको छ । सो अवधिमा अल मुजैनी एक्सचेन्जका मुजैनी एप्लिकेसन र सबै शाखाहरू वा सेल्फ-सर्भिस किवस्क मेसिनहरू मार्फत $ 30,000 अमेरिकन डलरसम्म ठुला-ठुला पुरस्कारहरू जित्न सकिनेछ ।

Muzaini बाट पैसा पठाउदा धनको वर्षा नयाँ प्रमोसन सुरु ! हजुर ले पनि जित्नुहोस , साथीहरुलाइ पनि जिताउनुहोस !

Muzaini मुजैनी मार्फत पैसा पठाउनुहोस्, मुजैनी एप्लिकेसन र , सबै शाखाहरू वा सेल्फ-सर्भिस किवस्क मेसिनहरू मार्फत $ 30,000 अमेरिकन डलर सम्म ठुला-ठुला पुरस्कारहरू जित्ने मौकाको लागि कुनै पनि Muzaini मुजाइनि एक्सचेन्जको सेवाहरू प्रयोग गर्नुहोस्।
* मेघा पुरस्कार $ 10,000, अमेरिकन डलर

साथमा
धेरै दैनिक र साप्ताहिक पुरस्कारहरू:
– दैनिक पुरस्कार – $100 अमेरिकन डलर 💵
-साप्ताहिक पुरस्कारहरू – एकहाजार अमेरिकन डलर $1,000 💵
-मासिक पुरस्कारहरू – पचीस सय डलर $2,500 💵
🔴 अफर अवधि: डिसेम्बर २६, २०२३ देखि २९ फेब्रुअरी, २०२४ सम्म
Transfer your money through Al Muzaini or use any of Al Muzaini Exchange services for a chance to win incredible prizes up to $30,000 💵 through the Al-Muzaini application and branches or through self-service machines.
* Grand prize $10,000,
And many daily and weekly prizes:
-Daily prizes – $100 💵
-Weekly prizes – $1,000 💵
-Monthly prizes – $2,500 💵
🔴 Offer period: from December 26, 2023 to February 29, 2024 ####
#almuzaini #transferandwin #winbig #muzaini #muzainiexchange #windaily #grandprize #since1942 #alwaysnearyou #app #kiosk #branches #website #transfernow


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...