आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर…
नारायण कोइराला - "समृद्ध र समुन्नत पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा" कार्यक्रम सम्पन्न भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा यही पौष २७ र २८ का दिन दुई दिने साहित्यिक यात्रा आयोजना भएको थियो । पाल्पाबाट वालिङ , पोखरा , घान्दुक , कुस्मा,वेनी, वाग्लुङ, पूर्तिघाट…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०९/०२ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
एजेन्सि- अमेरिकाको नेभाडा राज्यको एउटा गुफामा फेरि एकपटक असाधारण मानव अवशेष भेटिएको छ जसमध्ये केही १० फिटसम्म अग्लो कंकाल छन् । यो आफैमा अचम्मको कुरा हो किनभने सामान्यतया मानिसको उचाइ ५ देखि ६ फिट हुन्छ । मानिसहरु यो भन्दा अग्लो विरलै पाइन्छ । १० फिट निकै धेरै हो। तिनीहरूको १०…
एजेन्सि-अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेका छन् । विमानस्थल प्रशासनले दिएको विवरण अनुसार आँधीका कारण अहिलेसम्म दुई हजार भन्दा बढी उडानहरू रद्द भएका छन् भने दुई हजारभन्दा बढी उडान ढिलो भएका छन् । सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करिब…
श्रीमान ज्यु लाई खुल्ला पत्र ! बालकृष्ण घिमिरे , काठमाडौं श्रीमान ज्यु , सर्वप्रथम सकेसम्म गौशाला २६ र संदिप लामिछानेको केशलाई नछोइ तर उस्तै प्रकृतिको घटनामा आधारित सामाग्री लेख्ने अनुमती चाहान्छु । सम्माननिय श्रीमान ज्यु , सिनामंगल १८, गाउको कुनै एक बिध्यालयमा पड्दै थिइन । उनी कक्षा ८ मा पड्दै…
राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन्। गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि मन्दिरको ढोका महाराष्ट्रबाट सागौनको काठबाट बनाइएको छ। यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ। अयोध्यामा बनिरहेको राम…
एजेन्सि- बेलायतले रूससँग युद्धरत युक्रेनलाई २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २ अर्ब ५० करोड पाउण्डको प्याकेज दिन घोषणा गरेका हुन्। प्रधानमन्त्री सुनकको यो घोषणासँगै सो सहयोग प्याकेजमार्फत युक्रेनलाई आगामी आर्थिक वर्ष २०२४ अप्रिलदेखि सहयोग उपलब्ध…
पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गए राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो । ७ जनाको…
७ महिनादेखि अलपत्र नेपाली चेलीको शव कल्याणकारी नेपाली युवा समाज कुवेतको सहयोगमा नेपाल पुगेको छ । नेपालको सुनसरी घर भइ घरेलु कामदारका रूपमा काम गर्दै रहेकी ३३ वर्षीया चन्द्रकला राइले अवैधानिक अबस्थामा ज्यान गुमाएपछि अलपत्र परेको शव कल्याणकारी नेपाली युवा समाजले पार्थिक शरीर नेपाल पठाउने खर्च जुटाएपछि गत बिहिबार बिहान…
![]()