Thursday 2nd July 2026
ट्रेन्डिङ
Image

बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीनै जना हिरासत्त मुक्त भएका छन्। जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई गत माघ १८ गते पक्राउ…

Image

यूएई केन्द्र भएको मध्यपूर्वको उत्कृष्ट खुद्रा विक्रेता लुलु समूहले गाजामा राहत सहायता पठाउन जारी राखिरहेको छ । यस क्रममा इजिप्टको रेड क्रिसेन्टलाई ५० टन खाद्यान्न र अत्यावश्यक वस्तुको दोस्रो ब्याच हस्तान्तरण गरिएको छ । अबु धाबीस्थित लुलु समूहले गाजाका जनतालाई फेरि दयालु हात दिएको छ। धेरै आवश्यक सहायता र राहत…

Image

म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ मेरो मनमा देशको माया सधैँ रहिरहन्छ म गर्व गर्छु देशको माया मनमा राख्नु छ       मेरो प्यारो देशमा बस्न पाउँदा मन खुसी छ प्रत्येक शब्दले देशको प्रशंसा गर्नु छ मेरो प्यारो मातृभूमि सबै धनको…

Image

गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार` सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको छ भने खतिवडा संगै ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन्…

Image

नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । उक्त उयकरणमा आजै बोलकबोलन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन…

Image

पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका…

Image

विर्तामोड झापामा झापाली बाम पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले स्थापनाको २६ औं दिवस मनाउने क्रममा तितोपाटी डटकमका सम्पादक तोयानाथ उपेक्षितलाई सम्मान गरेको छ । उपेक्षित प्रेस चौतारी झापाको दोश्रो कार्यकालका लागि अध्यक्ष हुनुहुन्थ्यो । विक्रम सम्बत २०५८ देखि २०६० मा उहाँ प्रेस चौतारी झापाको अध्यक्ष तथा सोही समयमा नेपाल पत्रकार…

Image

कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले हालै फेब्रुअरी १, २०२४ मा कुवेतको हदिया को-अपरेटिभमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र शाखा विस्तारको यो द्रुत गतिले कम्पनी सधैं सेवाग्राहीहरूको नजिक रहने प्रयासलाई झल्काउँछ। यसले साताको सातै दिन सुविधा, आराम र सुरक्षा र सबैभन्दा…

Image

नेपाली कथानक चलचित्र “हात्तीछाप” यही फेब्रुअरी १५ बिहीबार देखि कुवेतमा प्रदशन हुन लागि रहेको छ। कुवेतको खेतानमा रहेको (O Zone Cinema) ओजोन सिनेमा हलमा चलचित्र प्रदशन हुने जानकारी कुवेतका लागी चलचित्र बितरक निरेम प्रोडक्सनले जानकारी दिएको छ । कुवेत साथै मध्यपूर्वका आन्य देश कतार, बारहइना, युएई र मलेसियामा पनि फेब्रुअरी…

Image

मध्यपूर्वको उत्कृष्ट खुद्रा विक्रेता लुलु हाइपरमार्केटले बहुप्रतिक्षित पुरस्कार "लुलु - एक वर्षे निःशुल्क किनमेल" प्रवर्धनका विजेताहरूलाइ पुरस्कार वितरण समारोह आयोजना गर्यो। लुलुको अलराई आउटलेटमा फेब्रुअरी ३ मा आयोजना गरिएको पुरस्कार समारोह कुवेतका उद्योग तथा वाणिज्य मन्त्रालयका अधिकारीहरू र लुलु हाइपरमार्केटका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो । २५ अक्टोबर देखि ३१…