इन्धनको क्षेत्रमा चीनले ठूलो सफलता हासिल गरेको छ । हेनान प्रान्तमा १० करोड ७० लाख टन कच्चा तेलको भण्डार फेला परेको छ, जुन सन् २०२३ मा चीनको कुल तेल उत्पादनको आधाभन्दा बढी हो। राज्य पत्रिका हेनान डेलीका अनुसार हेनान प्रान्तको सानमेन्क्सिया बेसिनमा ड्रिलिंग गरिएको थियो, जसमा त्यहाँ प्रचुर मात्रामा तेलको…
एजेन्सी । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहबीच मलेसियाको १७ औं राजाको रूपमा शपथ लिएका छन् । पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्ने छन् । प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित…
कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक अबस्था कमजोर भएका नेपालका एक क्यान्सर पीडितलाइ नेपाली रूपैयाँ ४२ हजार रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । समाजले चौरी देउराली गाउँपालिका काभ्रेका क्यान्सर पीडित ६२ वर्षिय कृष्ण बहादुर पराजुलीलाइ आर्थिक सहयोग गरेको हो । सो कुरा समाजका अध्यक्ष सुवास श्रेष्ठले…
तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ ।परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ । २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र…
पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै १० वर्षको कठोर कारागार सजाय सुनाएको छ । खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा दोषी ठहर गरिएको हो । सन् २०२२ मा अविश्वासको मतबाट अपदस्थ गरिएका खान पहिलादेखि नै तीन वर्षको कारागार सजाय काटिरहेकाले निर्वाचनमा उम्मेदवार बन्नबाट…
प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस देश र जनताको हित र अधिकारका लागि जीवन उत्सर्ग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर विविध कार्यक्रम गरेर मनाइँदै छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको…
कर्मचारी संचय कोषले आफ्ना योगदानकर्तालाई उपलव्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ । कोषले २०७६ सालदेखि संचयकर्तालाई अस्पताल भर्ना भइ उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु.…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१०/१० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- मधुसूदन प्रसाद घिमिरे समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सन्तान्नब्बेयौँ शृङ्खलामा छौँ । यस…
शीत : पैले - अैले पैले चिया अैले चुप्पा ।१ पैले विहे पछि सेक्स ।२ अैले सेक्स अनि विहे ।३ पैले अर्थ अनि काम।४ अैले ‘काम’ अनि अर्थ ।५ पैले धर्म बाट अर्थ ।६ अैले अर्थ बाट धर्म ।७ पैले माल बाट मुद्रा ।८ अब ‘मालै’ माला माल ।९ पैले…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१०/०८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
![]()