तितोपाटी - कुवेत स्थित ३ किराती संस्थाहरूले किरात समुदाय भित्रको महान चाड उधाैली चाड भब्य रूपमा मनाएका छन्। किराती संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा, सुनुवार सेवा समाजले संयुक्तरूपमा "चासोक तङ्नाम, उधौली साकेला र रापवा श्यादर पीदार - २०१९" कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा हिँजो शुक्रबारको दिन किरात…
तोयानाथ उपेक्षित - धेरै भन्दा धेरै कुवेती नागरिकलाई भिजिट नेपाल २०२० मा पठाउन के गर्न पर्ला भनेर नेपाली राजदूतावास कुवेतमा हिजो बृहत छलफल भयो । एनआरएन कुवेत सहित सामाजिक अगुवा र संघसँस्थाको प्रतिनिधित्व रहेको छलफलमा राजदुत दुर्गा प्रसाद भण्डारी स्वयमले आफ्नो तयारीका बारेमा बताउनु भएको थियो । प्रचार समाग्रीहरु ठुला…
तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० को अवसरम नेपाली राजदुतावस कुवेतले नेपाली समुदायसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजदुतावसले आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने उद्देस्य लियेर सो छलफल कार्यक्रमको आयोजना गरेको हो । नेपाल भ्रमण वर्षको अवसरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन नेपालको परिचय झल्कने खालको सान्स्कृतिक…
हरि कृष्ण न्यौपाने-कुवेतबाट काठमाण्डौं सम्मको सिधा उडान आज नोभेम्वर १७,आइतबार,२०१९ का दिनबाट शुरु भएको छ।यसै बिच आज बिहान कुवेतको स्थानिय समय ७:०० बजे कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा जजिरा एयरवेजका पधाधिकारिहरु तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले एक औपचारीक कार्यक्रमका बिच कुवेत देखि काठमाण्डौं सम्मको पहिलो उडानको शुभारम्भ गरेका…
तितोपाटी-नेपालीहरुको लागि बैदेशिक रोजगारीको मूल गन्तब्य कुवेत बन्दै गएको छ । यहाँको कम्पनी र पारिश्रमिकका कारण नेपालीहरु कुवेत तर्फ आर्कषित भैरहेका छन् । यही बीच खाडी मुलुक कुबेतस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल उडान गर्ने भएको छ कुवेतबाट नेपाल जाने र नेपालबाट कुवेत फर्किने यात्रुहरुलाई लक्ष्ति गर्दै जजिराले कुवेतबाट…
तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने नवौं विश्व सम्मेलनको उद्घघाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । आइतबार लण्डनमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले ‘म र मेरो एनआरएनए, मेरो नेपाल’ भन्ने नाराका साथ हुने विश्व सम्मेलनको उद्घाटन १५ अक्टोबरमा राष्ट्रपति…
तितोपाटी- सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। बुधबार साँझ ४ बजे मन्त्रीपरिषद् विस्तार हुने भएको हो। सरकारले नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराइलाइ मन्त्री परिषदमा समेट्न लागेको हो । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको स्रोतले बतायो। बुधबार दिउँसो ४ बजे सपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका राजनीतिक…
तोयानाथ उपेक्षित - संसारभर नै मौसम अति तातो भईरहेको बेला कुवेतको त कुरै नगरौ । तातोमा तातो चिसोमा चिसो यहाँको मौसमले रेकर्ड तोडिसकेको छ र यो अवस्था अझै भयावह हुने आंकलन गरिएको छ । जुन महिनाभरीमा यहाँको रेकर्ड गरिएको तथ्यांकमा एक रुपता नभए पनि ६४ डिग्रि सम्म मापन गरिएको छ…
सुरज मास्के - हामी धेरै नेपालीहरु आफुले भने जस्तो नभए राम्रै कुराको पनि विरोध गरिरहन्छौं अनि कतिले नबुझेरै, कतिले बुझ पचाएर यस्ता कुराहरु शेयर गरिरहेका हुन्छौं । हिँजो आज फेसबुक तिर एउटा पोष्ट भाइरल भइरहेको छ, गैर आवासीय नेपाली संघको बारेमा । एक सचेत नागरिक अझ भनौं खाडीको रोजगारीको भरमा…
तितोपाटी - एनआरएन अष्ट्रेलियामा यस पटक डेमोक्रयाटको दुई र प्रगतिशिलको एक समूहबीच प्रतिस्पर्धा देखिएको छ। यी तीनै समूहले हरियो, रातो र निलो कलर मार्फत आ–आफ्नै समूहगत पोष्टर र नारा चयन गर्दै अगाडि बढेको देखिएको छ। राता, हरिया र निला कलरमा रंगिएका उम्मेद्वारका पोष्टरहरु यतिखेर अष्ट्रेलियाको नपाली समाजमा चर्चाको केन्द्रबिन्दु बनेको छ। अष्ट्रेलिया यतिबेला…