Wednesday 20th August 2025
Top
Image

गुलाम नवी मन्सुर, कुवेत - हरेक मानिसको आ–आफ्नै कथा हुन्छ । कतिपय व्यक्तिका कथाहरू धेरै रोचक र रोमाञ्चक हुन्छन्। कतिपय कथाहरूमा पीडा बढी हुन्छ भने कतिपयमा माया र खुशी बढी हुन्छ। कतिपयको जीवन निकै चुनौतीपूर्ण हुन्छ । केही कथाहरू पूर्ण रूपमा फरक हुन्छन् । प्रायः यस्ता कथाहरू वर्षौंसम्म मानिसहरूको दिमागमा…

Image

कुवेत शहर, सेप्टेम्बर 6: श्रीलंकाको घरेलु कामदार कुवेतबाट आफ्नो देश फर्किएकी छिन्, जहाँ उनले मध्यपूर्वमा यौन दुर्व्यवहार पछि घरेलु कामदारलाई दिइने सबैभन्दा ठूलो क्षतिपूर्ति प्राप्त गरेकी हुन । श्रीलङ्काको अखबार 'डेली न्यूज'का अनुसार मह्याङ्गना जिल्लाकी ३२ वर्षीया महिलाले आफूमाथि भएको यौन दुव्र्यवहारको परिणामस्वरुप करिब २१ हजार अमेरिकी डलर बराबर ६८…

Image

अमेरिकी राष्ट्रपति जो बाइडेन भोली भारत आउँदैछन । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोली बिहीबार भारत आउन लागेका हुन । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ९एनएसए० जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग…

Image

युएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी ६ महिनाको अन्तरिक्ष अभियानपछि सकुशल पृथ्वीमा फर्किएका छन् , टेलिभिजन कार्यक्रमका लागि शसक्त प्रस्तोता भन्दा कम थिएनन उनले अन्तरिक्ष बाट अरब दुनियाको प्रतिनिधिन्तव मात्र गरेनन त्यहाँको रोमान्चक अनुभूतीहरुलाई उतिकै मिठास शैलीमा स्पष्ट बक्ता भएर लाईभ गर्ने गर्दथे । जो अहिले आफ्नै प्लानेट पृथ्वीमा फर्किएका…

Image

गैह् कानूनी कार्य गर्ने, गराउने र अबैध लागुओषधको सेवन, ओसारपसार, बेचिखन गर्नेहरु माथि प्रहरीको कारबाही कयौ महिनायता झनै आक्रमक रुपमा भईरहेको छ । बेश्याबृती तथा मदिरा उत्पादन र विक्री गर्नेहरु दैनिक पक्राउ पर्ने गरेका छन । कुवेत प्रहरी ले त्यसरी शंकास्पद घर वा व्याक्तिमाथि कठोर कारबाही नगरेको दिन नै छैन…

Image

यो विरोध स्विडेनमा कुरान जलाउने निन्दा गर्ने शृङ्खलाको पछिल्लो हो, जसमा धार्मिक ग्रन्थहरू जलाउन वा अपवित्र गर्न निषेध गर्ने कुनै कानून छैन। इस्लाम विरोधी प्रदर्शनकारीले कुरानमा आगजनी गरेपछि स्विडेनको तेस्रो ठूलो सहरमा भड्किएको झडपलाई प्रहरीले "हिंसक दंगा" भनेर वर्णन गरेको छ। आइतबारदेखि सुरु भएको र रातभर चलेको झडपमा माल्मोका प्रहरीले…

Image

ईरिट्रिया देशबाट भागेर ईजरायलमा आएका ती देशका नागरिकले तेल अभिवको सडकमा ताण्डब नृत्य मच्चाए पछि ईजरायल सरकार चिन्तित मात्र बनेको छैन उनीहरुलाई आफ्नो देशबाट नै लखेट्ने योजना बनाउदैछ । दुई दिन अघि मात्र घटेको घटना हो त्यहाँ बस्दै आएका ईरिट्रियाका नागरिकहरु आपसमा यसरी लडे की उनीहरुलाई शान्त पार्न र भिडको…

Image

तोयानाथ दाहाल, उपेक्षित, सक्किने कि सच्चिने भन्ने पार्टी भित्रको चिन्तालाई सम्बोधन गर्न भरखरै मात्र माओवादी ले तीन महिने प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । उ एक प्रकारले हेर्ने हो भने एमाले को सिको गर्दै उसैको पछि पछि दौडिरहेको जस्तो देखिन्छ । प्रचण्ड स्वयम ले भनेका छन माओवादी ईतिहासकै कठिन र…

Image

कुवेतले आफ्ना नागरिकहरुको माग लाई सम्बोधन गर्न घरेलु कामदार अफ्रिकन देशबाट ल्याउने लगभग निश्चित जस्तै भएको छ । फिलिपिन्स सँग को सम्बन्धमा खटपट भए सँगै त्यहाँका कामदार कुवेत आउन बन्द गरिएको अवस्थमा त्यसको अभाव पुर्ति गर्न अफ्रिकातिर कुवेतको नजर गएको हो । घरेलु कामदारहरू भर्ती गर्न तीन नयाँ अफ्रिकी देशहरू…

Image

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्ध परेको रिट आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो। त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो। मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता…