Thursday 19th February 2026
Top
Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले अाज एक विज्ञप्ति जारी गरी कुवेतमा कार्यरत रही  विभिन्न किसिमले ज्यान गुमाएका र घाइते भएका नेपालीहरूको क्षतिपुर्ति वापतको रकम  नेपाली रूपैया  करिब ८ करोड सन्ताउन्न लाख चालिस हजार रूपैयाँ उनीहरूका कानूनी हकदारहरूलाइ उपलब्ध गराएको जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु…

Image

तितोपाटी-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ वर्ष सांगितिक धमाका २०१९ सम्पन्न भएको छ । कुवेतको हवाली स्थित बोयज स्काउट एसोशियसनको थियटरमा अतिथी कलाकार चर्चित लोकदोहोरी गायक खुमन अधिकारीका साथमा सांगितिक कार्यक्रम गरी सम्पन्न भएको हो । INAS का अध्यक्ष डोलराज न्यौपानेको सभाध्यक्षता र  नेपाली राजदूतावास कुवेतका…

Image

तितोपाटी - कोसेली समुह कुवेतको ११ औं वार्षिक उत्सव तथा प्रथम ऐतिहासिक अधिवेशन आगामी फेब्रुअरी १५ तारिक शुक्रबार गर्ने भएको छ । समुहको  बसेको बैठकले सो निर्णय गरेको हो । विगत ११ वर्ष देखि ताजा खबर, सूचना, मनोरञ्जन, खेलकुद, साहित्य, देश विदेशका समाचारहरू सम्प्रेषण गर्दै आएको अनलाइन तितोपाटी डट कम…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रम हेर्न अाउने दर्शकको लागि यातायातको व्यवस्था गरेको जनाएको छ । इनास कुवेतका अध्यक्ष डोलराज न्याैपानेले तितोपाटी डट कम संग कुरा गर्दै चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय कलाकार खुमन अधिकारीको विशेष सांगितिक प्रस्तुति रहने…

Image

तितोपाटी - वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए। वर्षभरीका चर्चित मुख्य घटनाक्रमको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन्। त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन्। यस बर्षका मुख्य केही…

Image

राज मल्ल - कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन । सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३…

Image

तितोपाटी - "हाम्रो एकता विकासका लागि" भन्ने मुल नाराका साथ सन २०१३ मा गठित झापाली समाज कुवेतले  समाजका मानार्थ सल्लाहकार सदस्य एवं नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भाोगेन्द्र लिङदेनलाई एक भव्य समारोहका विच विदाई गर्यो । समाजको ५ औं वार्षिक उत्सवको अवसर पारेर हिँजो २८ डिसेम्बर २०१८ शुक्रबारको दिन फरवानिया स्थित द्वाही…

Image

तितोपाटी - म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ। म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारललाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो। कामदार ल्याउँदा लाग्ने सबै खर्च बेहोरेको टर्कीको अंकारास्थित आइजिए एअरपोर्ट कम्पनीले म्यानपावर र दलालले ठूलो…

Image

तितोपाटी - इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ। ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ। इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा…

Image

हरि कृष्ण न्यौपाने- नुवाकोट बेलकोट गढी नपा-१३ घर भई कुवेतमा सबारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको सडक दुर्घटनामा मृत्‍यु भएको छ।हिजो डिसेम्बर २२ तारिक, शनिबार,२०१८का दिन आँफैले चलाएको गाडी ठोक्किएर कुवेतको ३० नं सोइबा रोडमा सन्त बहादुरको मृत्‍यु भएको हो ।  कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष तथा मृतक…