Tuesday 25th November 2025
Top
Image

तितोपाटी - जन-जागृति युवा समाज कुवेतको भोली ८ फेब्रुअरी २०१९ को दिन हुने ९ अाैं वार्षिक उत्सव तथा ५ अाैं वार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । समाजले फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा वार्षिक उत्सव तथा अधिवेशनको साथमा खुल्ला साहित्य वाचन पनि गर्ने भएको हो। भोलीको अधिवेशन बाटै  समाजको अागामी कार्यकालको…

Image

हरि कृष्ण न्यौपाने -रत्ननगर-८,चितवन नर्कटिया घर भई कुवेतको एसके (SK) कम्पनीमा सवारी चालकका रुपमा कार्यरत ४७ बर्षिय जीवन महतो(चौधरी)को हृदयघातको कारण कुवेतमै मृत्‍यु भएको छ। एउटै कम्पनीमा काम गर्ने सहकर्मी लुचेन्द्र महतोका अनुसार सबै साथीहरुसंग काम गर्ने साइटमा बिहान ६:३० बजे कम्पनीकै गाडीमा गएको र केएनपिसी कम्पनीमा गेटबाट भित्र छिर्ने…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतले अागामी मार्च १५ तारिक नेपालबाट अतिथि कलाकारहरू ल्याएर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको लागि चर्चित गायक पुष्पन प्रधान सँगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ती श्रइी परियारलाइ समाजले कुवेत ल्याउन लागेको जनाएको छ । समाजले आगामी मार्च १५…

Image

पुर्व-पश्चिम राजमार्ग नै अवरूद्ध तितोपाटी - स्थानीय प्रशासनले मोरङको विराटनगर-विराटचौक सडकखण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छन्। टिपरको ठक्‍करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो। यस…

Image

तितोपाटी - तितोपाटी - धनुषा जिल्लाको सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । धनुषाको सबैला नगरपालिका–४ स्थित जन्ती आएको बसमा सवार यात्रुको मृत्यु भएको सङ्घीय प्रहरी इकाइ जनकपुरका प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले बताएका छन् । घटनामा दुई बालक र…

Image

बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवेतले चार वर्षे कार्यकाल सकेर स्वदेश र्फकन लाग्नु भएका कुवेतका लागी नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाललाई र उहाकि धर्म पत्नी रीता हमाललाई जनवरी २५ शुक्रवारको दिन फ़र्वनिया स्थित धवानी प्लेसमा एक विशेष कार्यक्रमको आयोजना गरी विदाई तथा सम्मान कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ।  उक्त…

Image

बसन्त थापा- कुवेतस्थित एन आर एन ए एनसीसी कुवेत र नेपाली दूतावास कुवेतको बिशेष पहलमा ब्रेनट्युमर बुद्द कुमारीलाई लाई उद्धार गरीएको छ । बिगत केही महीना देखी आई बी एन शीना अस्पतालमा उपचारर्थ बुद्द कुमारीलाई गत जनवरी २३ तारीख बुधवारको दिन एन आर एन ए कुवेत एनसीसी द्वारा एकजना सहयोगी…

Image

सबै भन्दा बढी करिब ७०% घरेलु कामदार कुवेतमा तितोपाटी - घरेलु कामदारका रुपमा अवैधानिक रुपमा विदेसिएकाहरुले वैधानिक बन्‍नेअवसर पाउने भएका छन्। झण्डै तीन वर्ष पहिलेदेखि घरेलु कामदारमा जान बन्द गरेपछि नयाँ र पुन: श्रम स्वीकृति बन्द भएको थियो। तर पुनः श्रम स्वीकृति समेत बन्द गर्दा घरेलु कामदार आफ्नो देश फर्किनै छाडेको…

Image

Titopati - Snowfall coupled with breezing wind since Tuesday has troubled normal life in several mountainous districts in the country. General people have been hit hard due to heavy snowfall in high-altitude areas of Karnali Province including Humla, Mugu and Dolpa districts. The snowfall started at around 5am on Tuesday and…

Image

तितोपाटी - यतिखेर मुलुकका हिमाली भेगका विभिन्न ठाउँमा बाक्लो हिमपात भइरहेको छ । हिँजो पश्चिमी हिमाली क्षेत्रमा हिमपातको कारण त्यहाँको जन-जीवन कष्टकर बनेको समाचार सम्प्रेषण गर्न नपाउँदै अाज अन्य क्षेत्रमा पनि हिमपातले जन-जीवन अस्त व्यस्त भएको खबरहरू प्राप्त भएका छन् । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको…