Sunday 12th April 2026
Top
Image

तितोपाटी-सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको हो ।अरनिको यातयात कम्पनी प्रालीको बस दिउँसो साढे १ बजे सुनकोशी नदीमा खसेको थियो ।…

Image

तितोपाटी - नेवाः गुठी कुवेतले कुवेतमा नेपाल संवत ११४० तथा म्हपूजा हर्सोल्लासपुर्वक मनाएको छ । गुठी कुवेतले हिँजो १ नोभेम्बर २०१९ शुक्रबारको दिन सांझ नेपाली राजदूतावास,एनअारएन, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार लगायत नेपाली समाज कुवेतमा कृयाशिल व्यक्ति ब्यक्तित्वहरू तथा सम्पुर्ण नेवाः दाजुभाइ एवं दिदीबहिनीहरूकाे सामुहिक उपस्थितिमा एक विशेष समारोहको अायोजना…

Image

तोयानाथ उपेक्षित - अघिल्लो श्रंखलामा भेडा भनिएको शव्दको शाब्दिक अर्थ लगाएर गलत प्रचार भएको भन्ने सुनियो । दुई दिन सम्म घण्टौ लाईनमा उभिदा पश्चिमा एनआरएन डेलिगेट्सबाट सुनिएको उक्त शव्दलाई व्यंग्य गर्दै उनीहरु भेडा हुन सक्लान तर गधा जस्ता सिधा चाहि होईनन । सहि विवेक प्रयोग गरे र सहि परिणाम निकाले…

Image

तोयानाथ उपेक्षित - एउटा सामान्य चुनाव थिएन एनआरएनको चुनावी शैली र उमेद्धारको उर्जालाई हेर्दा । सदा झै यसपाली पनि युरोप, अमेरिका, जापान र अष्ट्रेलिया नै एनआरएनमा हावी देखिन्थे । "पैसा फ्याको तमासा देखो" भने झै पैसा फ्याका फ्याक थियो । कुन दिशाबाट बहेको हावामा पैसा उडिरहेको छ भनेर सवैका आँखाले…

Image

तोयानाथ उपेक्षित - एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट नै मातेर आफ्नो र संगठनको शाख कमजोर पारेको भन्ने हल्लाका बीच भएको नवाैं विश्व सम्मेलनले सवैलाई निराश बनाई दियो । जब केन्द्रीय समितीको मुख्य पदका उमेद्धारहरु नै एनआरएन टाट पल्टेको सूचना चुहाउदै यसलाई सुधार गर्ने भन्दै भोट माग्दै थिए । एकातिर संस्थापक…

Image

प्यारी दिदी खाडीको यो विरानो देशबाट परदेशी भाइको न्यानाे माया एवं सम्झना । म यहाँ परदेशमा अारामै छु र सो त्याहाँ पनि सबैमा कुशल मंगल नै होला भन्ने कामना गर्दछु । ठुला बढाको अाशिर्वाद लिने दशैं चाडमा नियास्रीएको यो परदेशी मन सामान्य हुन नपाउँदै कति छिट्टै तिहार पनि अाइपुग्यो ।…

Image

तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीबीचको एकता क्षणिक स्वार्थका लागि नगरिएको बताएका छन् । शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले क्षणिक स्वार्थ वा कुनै व्यक्तिको आकांक्षा पुरा गर्न नभइ मुलुकको हितका निम्ती नै पार्टी…

Image

सप्तरङ्गी टिकाले मेरो निधार सजाउन नपाएको पनि दस बर्ष पूरा भएछ दिदी अब त तिमी अाउने बाटो हेर्ने रमितेको भिर पनि मानव डोबविहिन भयो होला । लाग्छ बगैचा का फुलहरु सयपत्री, मखमली र गोदावरी पनि भाव विव्हल हुदै यो बर्ष पनि वोटबाटै तल झर्नु पर्ने भो भनी चिन्तित होलान् ।…

Image

तितोपाटी-नेपालीहरुको लागि बैदेशिक रोजगारीको मूल गन्तब्य कुवेत बन्दै गएको छ । यहाँको कम्पनी र पारिश्रमिकका कारण नेपालीहरु कुवेत तर्फ आर्कषित भैरहेका छन् । यही बीच खाडी मुलुक कुबेतस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल उडान गर्ने भएको छ  कुवेतबाट नेपाल जाने र नेपालबाट कुवेत फर्किने यात्रुहरुलाई लक्ष्ति गर्दै जजिराले कुवेतबाट…

Image

तितोपाटी-दशैं मनाउन आफनो घर तथा आफन्तकहाँ आएकाहरु फर्किन थालेका छन् । गुल्मी जिल्लाबाट बिभिन्न स्थानका आफनो पेसा व्यवसाय एवं रोजगारि गर्नका लागि गएकाहरु दशैं मनाउन आफनो घर तथा आफन्त कहाँ आएका थिए । दशैं सकिए लगत्तै बिभिन्न स्थानका लागि फर्किनेहरुले जिल्ला सदरमुकाम तम्घासबाट सवारी साधन छुट्को स्थानहरुमा भिडभाड बढेको हो…