तितोपाटी - कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार करिब १५ महिना अघि कुवेत आएका पुर्वी रूकुमको कोल - ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगरको अस्ति १४ जुलाइ २०१९ अाइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो…
तितोपाटी - कुवेतको अल-आदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको मृत्यु भएको खबर तितोपाटी डट कम लाइ प्राप्त भएको छ ।सोही अस्पतालमा कार्यरत एक नेपाली कामदारले तितोपाटी डट कम लाइ भागिरथ चापागाइको मृत्युको खवर दिएका हुन् । यस बारेमा नेपाली दूतावास कुवेतमा सम्पर्क गरेर विस्तृत जानकारी गराउने प्रयास भैरहेको छ । भागिरथ…
तितोपाटी - यस पटकको विश्वकप क्रकेटको उपाधि इङ्गल्याण्डले चुमेको छ । इङ्गल्याण्ड र न्यूजिल्याण्ड बिच अाज भएको फाइनल खेलमा निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्ड्रीको आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको हो। रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो ।…
तितोपाटी- कुवेतमा यस वर्ष पनि आदिवासी जनजाति महासंघ कुवेतले ’ २५ औ विश्व आदिवासी दिवस कार्यक्रम भब्यताका साथ मनाउने तयारी शुरु गरेको छ । बिगत वर्षको भन्दा केहि फरक तरिकाले कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्नको लागि यस कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढाईरहेको जानकारी संघका महासचिव मन्जित राईले जानकारी गराएका…
तितोपाटी - अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण देशभरमा अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित…
तितोपाटी डट कम - गत जुलाइ १२, शुक्रबार,२०१९ का दिन राती १० बजे कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा भएको आगलागीमा परि १ पुरुष र २ महिला गरि ३ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ । आप्रवासीहरुको आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर भएको…
तितोपाटी - संसारकै उच्च तापमान भएको मध्यपुर्वको देश कुवेतको माहबुल्ला भन्ने स्थानमा हिँजो जुलाइ १२ तारिक शुक्रबार राती १० बजे आप्रवासी कामदारहरूको बसोवास रहेको एक आवास गृहमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक हुन गइ आगलागी हुँदा धेरै मानिसहरू हताहत भएको आशंका गरिएको छ । माहबुल्लाको ब्लक-२ स्थित उक्त भवनमा…
तोयानाथ उपेक्षित - कसैको घरमा पसेर वा खल्तीमा हात हालेर चोरी गर्ने सँग जुन प्रकारको आक्रोश रहने गर्दछ त्यस्तो आक्रोश भ्रष्टाचारीका विरुद्धमा हुने हो भने नेपालमा भ्रष्टाचार स्वतः घटने थियो तर हामी नागरिक भ्रष्टहरुलाई ती खल्तीमारा र चोर डाका भन्दा सानो अपराधी ठान्दछौ । उनीहरुले आफूलाई प्रत्यक्ष मार नपरेको ठान्छौ र…
तितोपाटी - वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार साँझदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी दर्जनाैको ज्यान गएको र केहि वेपत्ता भएका छन् भने जनजीवन कष्टकर हुने गरी प्रभावित भएको छ ।अहिलेसम्म कहाँ कहाँ के के भयो त ?…
तितोपाटी - नेपालमा बिहिबार साँझ देखि परेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३ जना, काभ्रे, भोजपुर र धादिङमा २/२जना, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा १/१…
![]()