Monday 23rd December 2024
Top
Image

तितोपाटी - प्रधानमन्त्री केपी ओलीले जुन १९ देखि २२ तारिख ( असार ५ देखि ८ गते) सम्म उत्तरी छिमेकी मुलक चीन भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली चीन भ्रमणमा जान लागेका…

Image

तितोपाटी - कुवेतमा केहि हप्तादेखि अलपत्र  ३ जना मृतकको शव नेपाल पठाइएको छ । अार्थिक कारणले शब नेपाल पठाउन समस्या देखिए पछि अाफ्नो अग्रसरतामा अर्थ संकलन गरि २ जनाको शब  अस्ति र १ जनाको शब अाज नेपाल पठाइ अन्त्येष्ठी समेत भइसकेको कुरा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले तितोपाटी डट…

Image

नारायण पाेख्रेल - कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावना र अबसरको हिसाबले बिशाल छ । विश्काव धेरै देशका मानिसहरु यहाँ कामदारको रुपमा आएका छन । नेपालीहरु मात्र ७० देखि ८० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । मानिसहरु कुनै देश ,समाज या ठाउँमा जाँदा उक्त समाजले अंगिकार गरेको…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । यसका लागि ने क पा का शीर्ष नेता आफैले संवाद अगाडि बढाएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम सरकारले संशोधनको तयारीमा जुटेको बालुवाटार स्रोतले जनाएको छ । राजपा नेपाल…

Image

अस्पतालमा भीआईपीदेखि सर्वसाधारणसम्मको भीड अश्विनी कोइराला,काठमाडौं -एक दशकयता बाँसबारीस्थित न्युरो अस्पताल कहिल्यै खाली भएन । जहिल्यै बिरामीको भीड हुने यो अस्पताल मूल सडकबाट ओरालोमा पर्छ । सडकबाटै त्यहाँको भीडभाड देख्न सकिन्छ । आजकाल पनि भीड उस्तै नै छ । फरक के भने पहिले आफ्नो रोगको उपचार गर्न आउने बिरामीको चाप…

Image

तितोपाटी - काठमाडौंको शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले  बताए । घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली…

Image

काठमाडौं -सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहे । कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए ।   यो…

Image

बसन्त थापा- कुवेतको सिटी स्थित साद अल-अब्दुला इलाकाबाट  तीन पुरुष र तीन महिला गरी कुल ६ जना नेपाली लाई स्थानीय प्रहरीले घरेलु मदिरा सहित पक्राऊ गरेको छ। कुवेतको चर्चित  सामाजिक संजालको पेज Ayman Mat मा प्रकाशित समाचार अनुसार कुवेतको जाहरा क्षेत्रका सुरक्षाकर्मीद्वारा साद अल-अब्दुला क्षेत्रमा अवैध मदिरा कारखानाको बारेमा जानकारी…

Image

तितोपाटी डट कम अब नया डिजाइनमा बसन्त थापा- कोसेली समुह कुवेतले कुबेतको बसाईलाई बिट मार्दै अबको केहि दिनमा नेपाल फर्किन लागेका तीतोपाटी डट कम कुवेतका पुर्व महासचिव अर्जुन बस्नेत 'उदासी' र सक्रिय सदस्य मनोज काफ्ले 'मनसुन' लाई जुन ८,२०१८ शुक्रवारका दिन कुवेत सिटीको मुर्गब स्थित प्यारागन रेस्टुरेन्टमा एक कार्यक्रमका साथ…

Image

चन्द्र बिश्वकर्मा - तीतोपाटी डट कम-कुवेतमा गत जुन २ तारिक,२०१८का दिन असामयिक निधन भएका राम बहादुर स्याङ्तानको परिवार अझैसम्म सम्पर्कमा आएका छैनन । मृतक राम बहादुरको परिवार संग सम्पर्क हुन नसक्दा शब नेपाल पठाउन कठिन भएको छ । बिगत केही समय देखि कुवेतमा अवैधानिक रुपमा इनास्को कम्पनीबाट भागेर काम गर्दै…