फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । गत विहिबार आएको शक्तिशाली आँधीले तहसनहस पारेका टापुहरूमा पानी र खाद्यान्न पुर्याउने कार्य भइरहेको छ ।राई नाम दिइएको आँधीको कारण उक्त क्षेत्रमा कैयाैं हवाइ उडानहरू समेत स्थगित गरिएका छन् । त्यहाँ पहिरो…
टाइशिट ३० डिसेम्बर साँझ माहबुल्लामा हुने गैरआवासीय नेपाली संघ NRNA कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको NRNA अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त…
तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय अधिवेशन आज १७ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको जलिब अब्बासिया स्थित पपिन्स हलमा भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशन मार्फत कमरेड मन बहादुर भुजेल मगर 'मनु' ४३ सदस्यीय कार्य समिति सहित नयाँ कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ कार्यकालको…
तितोपाटी- नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो । सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी…
तीतोपाटी, काठमाडौं - रोजगारीका लागि कुवेत पुगेका बाग्लुङका मनप्रसाद दमाइ तीन बर्ष देखी परिवारसंग सम्पर्क बिहिन छन । बेपत्ता श्रीमानको खोजीका लागि मनकुमारी दमाइ यती बेला काठमाडौं आएकी छन । कुवेत गएको १० महिना सम्म श्रीमान घरमा पैसा पठाउने र सम्पर्कमा रहन्थे । मनकुमारी भन्छिन' श्रीमान एक्कासी सम्पर्क बिहिन भए…
तितोपाटी- नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दुई जनामा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त भाइरस दुई जनामा भेटिएको हो । नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको स्रोतले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण…
तीतोपाटी - नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन्। अध्यक्ष अोलीले १८ सय ८ मत प्राप्त गरेका छन् भने अध्यक्षका प्रतिस्पर्धी भिम रावलले २ सय १३ मत प्राप्त गरेका छन्। चितवनको सौराहामा सम्पन्न पार्टीकाे १०औं राष्ट्रिय महाधिशनमा भीम रावललाई भारी मतले पराजित गर्दै ओली आगामी पाँच वर्षका…
तीतोपाटी - नेपालले आजदेखि मेसिन रिडेबल पासपोर्ट विस्थापित गरी इलेक्ट्रिक पासपोर्ट जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधवार अपराह्ण राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक)…
तीतोपाटी डटकम-कुवेतमा पहिलो पटक ठुलो संख्यामा नेपाली नर्स र अन्य स्वास्थ्यकर्मीहरु ल्याइने भएको छ।उनिहरुले कुवेतको स्वास्थ्य मन्त्रालयका मातहातका रहेका सरकारी अस्पातलहरुमा काम गर्ने छन। नेपालको एक मेनपावरले नोभेम्बर २४ तारिक कुवेतको स्वास्थ्य मन्त्रालयको प्रतिनिधिले परिक्षा लिने भन्दै ३०९ जना महिला र २०८ जना पुरुष नर्सको आवश्यकता रहेको बिज्ञापन छापेको छ।…
तीतोपाटी डटकम-तमु समाज कुवेतले आफ्नो पाँचौं अधिबेशन सम्पन्न गर्दै अध्यक्षमा राजु तमू (गुरुङ)लाई दोस्रो पटक जिम्मेवारी दिएको छ। ५ नोभेम्बर २०२१ शुक्रबारका दिन कुबेतको फर्वानियामा रहेको सेफ नौशद रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता राजु तमूले गरेका थिए। तमु समाज कुवेतका संस्थापक तथा संरक्षक अमर तमूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमू पहिचान र…
![]()