Saturday 28th February 2026
Top
Image

दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन e-passport जारि गरेको छ। e-passport हाललाइ अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने, पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ…

Image

ब्लाक होल को विषयमा धेरै कुराहरु हुने गर्दछन तर त्यो बैज्ञानिक अनुमान र अनुसन्धान सधै एकनाशको निश्कर्षमा सिमित हुदैनन । ब्रमाण्डको विशालताका अगाडी एउटा साना पिण्डमा रहेका मानिसको ज्ञान अति कम हो । तर पनि मानिस मात्र यस्तो प्राणी हो जो सँग सोच्ने, नयाँ नयाँ कुराको खोजी गर्ने अथाहा क्षमता…

Image

बसन्त थापा, तितोपाटी- बेरोजगार युवा राजनीतिज्ञको हातको कठपुतली बनेर आफ्नो भविष्य दाउमा लगाउन बाध्य छन् । नेपालमा संघीय चुनाव नजिकीए संगै राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो सीमा पार गर्न विभिन्न पदमा युवालाई उम्मेदवार बनाउने प्रक्रिया सुरु गरेका छन् । आपराधिकता बढ्दै गएको छ भने नेताहरुकै कारणले निस्पक्षय मानिसलाई बेरोजगारीले पिरोलेको छ।…

Image

तीतोपाटी डटकम-सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र…

Image

गैरआवासीय नेपाली संघ कुवेत र MedX Medical Care कुवेतको सहकार्यमा गत शुक्रवार अर्थात ५ अगस्टका दिन कुवेतको फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर कार्यसम्पन्न भएको छ । उक्त कार्यक्रममा एक सय भन्दा बढी नेपालिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन । एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाको सभाध्यक्षता, नेपाली दूतावास…

Image

तितोपाटी-कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन । रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको नेपाली दुतावास कुवेतले जनाएकोछ । यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा…

Image

By- Toyanath upekshit/KWT यो ज्याद्रो केटो कसरी धरानको मेयर भयो होला भनेर अब नेपालभरीका मानिसलाई कसैले बताईरहन पर्दैन । जसले उनलाई हिजोका दिनमा जान्दैनथे आजको दिनमा जान्दछन । को हो हर्क ? यहि चासो लिएर खोज्नेहरुले हर्कको पहिचान गर्न भ्याईसके । हर्कको विजयसँगै कसैले उपहास गरे त कसैले उनलाई आफूसँग…

Image

नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्। निर्वाचन आयोगले एक महिनाअघि…

Image

By-Toyanath upekshit/kwt/हाम्रो सूर्य पृथ्वी भन्दा करोडौं गुणा बढी द्रव्यमान भएको ठूलो ब्ल्याक होल हाम्रो आकाश गंगामा छ । र यसले एक दिन जीवनलाई नष्ट गर्नेछ जुन हामीलाई थाहा छ। यो विशेष ब्ल्याक होल प्रति सेकेन्ड ११० किलोमिटरको गतिमा हामीतिर आउँदैछ र यसको केन्द्रमा छ ग्रेट एन्ड्रोमेडा ग्यालेक्सी हाम्रो आकाशगंगा अर्थात…

Image

काठमाडौं - मुम्बई उड्न लागेको एक जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ । प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले बताए । उनका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । उनका…