Monday 7th September 2026
Top
Image

गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन । जसको कारण अमेरिकासँग ईजरायल क्रुद्ध बनेको छ । चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त…

Image

संयुक्त राष्ट्रसंघको जलवायु प्रतिवेदनले सन् २०२३ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्ष मानेको छ । यो विश्व मौसम विज्ञान संगठनद्वारा जारी गरिएको हो। यसका अनुसार हरितगृह ग्यासहरू बढ्दै गएकाले वातावरणमा निकै गम्भीर खतरा उत्पन्न भएको छ । यसबाहेक हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। यसको कारण पनि तापक्रम बढ्दै गएको छ ।…

Image

तीतोपाटी- कामको खोजीमा प्रत्यक वर्ष लाखौ नेपाली श्रमिकहरु वैदेशिक रोजगारीको लागी खाड़ीमुकुल जाने क्रम क्रमशः बढ्दो देखीन्छ। विशेषगरी खाडी मूलुक र मलेसिया प्रमुख गन्तव्यको रूपमा देखिएको छ। देशका सबै जिल्लाहरुबाट युवा बिदेशिएको अवस्था छ। जब युवाहरु घर छोडेर हिडे अनी ठगीमा पर्न सुरू भयो। खाडीमा जब युवाहरु दुर्व्यवहार र शोषित…

Image

रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा शुक्रबार हतियारधारी समुहले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १ सय ४५ जना घाइते भएका छन् । रुसले मस्को नजिकै एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको अन्धाधुन्द आक्रमणलाइ 'आतंककारी हमला' को संज्ञा दिएको छ । सो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले…

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले यी दुई नेतासँग कुनै पनि समस्या समाधान गर्न वार्ता र कूटनीतिको बाटो अपनाउने भारतको पुरानो अडान दोहोर्‍याए। रुस र युक्रेनका शीर्ष नेताहरूसँग प्रधानमन्त्री मोदीको वार्ता महत्त्वपूर्ण समयमा आएको छ। किनभने…

Image

अध्यात्मिक गुरु तथा ईशा फाउण्डेशनका प्रमुख सद्गुरु जग्गी वासुदेवको मस्तिष्कमा रक्तश्रावका कारण गरिएको आकस्मिक शल्यक्रिया सफल भएको छ । सद्गुरुको इन्स्टाग्राम अकाउन्टबाट गरिएको पोष्टमा उनको संस्था ईशा फाउन्डेशनले आधिकारिक बयान र सद्गुरुको भिडियो जारी गरेर यो जानकारी दिएको हो । सद्गुरु जग्गी वासुदेवलाई १७ मार्चमा अस्पतालमा भर्ना गरिएको बताइएको छ…

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ । यसको पछाडि खराब मौसमलाई कारण मानिएको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, "पारो विमानस्थलको खराब मौसमलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित गर्ने निर्णय दुवै पक्षको सहमतिमा भएको हो। "परराष्ट्र…

Image

-तोयानाथ उपेक्षित, नेपाली कांग्रेसको संसदमा देखिएको भद्दा मजाक अहिले सम्म कहिल्यै देखिएको थिएन । हरेक सरकारको हनिमुन अवधि सम्म पर्ख र हेर को अवस्थामा विपक्षि दल हुने गर्दछन तर अहिले त्यसको ठिक उल्टो देखिएको छ । रबि गृहमन्त्री बनेपछि कांग्रेसलाई हरेक रात विताउन एक बर्ष जस्तो कठोर भएको देखिन्छ ।…

Image

तीतोपाटी- कुवेत गृहमन्त्रालयले रेसिडेन्सी उल्लङ्घन गर्नेको हैसियत नियमित गर्ने निर्णय गरेको सन्दर्भमा आइतबारदेखि सुरु गरिएको उक्त आममाफी आगामी असार १७ गतेसम्म जारी रहने गृहमन्त्रालयले घोषणा गरेको हो। यो संगै आममाफीको पहिलो दिनमा ६ सय ५२ रेसिडेन्सी उल्लङ्घनकारीले आफ्नो हैसियत परिमार्जन गर्न रेसिडेन्सी मामिला विभागमा आइतबार निवेदन दिएको स्रोतले जनाएको छ।…

Image

एजेन्सि- चीनको रक्षा मन्त्रालयका एक प्रतिनिधिले अमेरिका वा नेटो देशले रुसमाथि आक्रमण गरे चीनले सेना पठाउने दाबी गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नेटोले युक्रेनमा सेना पठाउनुपर्ने बताएको समयमा यो कुरा बाहिर आएको हो । यसैबीच, गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिँदै रुस आणविक युद्धका लागि…