कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ। २०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल…
कुवेत शहर, डिसेम्बर १६, महामहिम अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन निदन भए पछि नयाँ राजाको रुपमा महामहिम युवराज शेख मिशाल अल-अहमद अल-जाबेर अल सबाह कुवेत राज्यको (राजा) अमिर घोषित हुनु भएको छ । आजै बसेको मन्त्रिपरिषदको असाधारण बैठक ले महामहिम युवराज शेख मिसाल अल अहमद अ सवाह लाई…
शेख मिशाल अल अहमद अल–जबर अल–सबाहलाई कुवेत सरकारको मन्त्रिपरिषद्ले नयाँ राजा नियुक्त गरेको छ । शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको आज निधन भएपछि कुवेत सरकारले शेख मेशाल अल अहमद अल जाबेर अल सबाहलाई कुवेतको नयाँ राजाको रूपमा घोषणा गरेको हो । पिता अहमद अल-जाबेर अल-सबाहको शासनकाल (१९२१-१९५०)…
कुवेत लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई एनआरएनए एनसिसि कुवेत र विभिन्न संघ सस्थाले स्वागत गरेका छन । नेपाल सरकार बाट कुवेतका लागि नवनियुक्त राजदूत लम्साललाई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको आयोजनामा कुवेतको नेपाली समाजमा सकृय नेपाली राजनीतिक दलका वैदेशिक भातृ संगठन, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत…
कुवेत शहर, डिसेम्बर 14: कुवेत र फिलिपिन्स बीचको वार्ताले फिलिपिन्सबाट घरेलु कामदारहरूको भर्ती पुन: सुरु गर्नको लागि स्पष्ट कार्य संयन्त्रमा सहमति भएको छ, अल-अन्बा दैनिकले घरेलु श्रम मामिलासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। स्रोतले पुष्टि गर्यो कि सम्झौताले भविष्यमा कुनै पनि निलम्बनको अन्त्य गर्दछ, विगतका सबै समस्याहरूलाई सम्बोधन…
तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…
तितोपाटी- नक्कली कागज बनाइ भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन्। बुधबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न मितिमा नक्कली कागज बनाइ नेपाली नागरिकलाई विदेश पठाएको आरोप लागेको छ। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले…
कुवेत: राष्ट्रिय सभाले मङ्गलबार विदेशी कम्पनी र लगानीकर्तालाई स्वदेशी एजेन्टको आवश्यकताविना काम गर्न दिने कानुन पारित गरेको छ, जसले विदेशी लगानीका लागि ढोका खोल्ने अपेक्षा गरेको छ । क्याबिनेट मन्त्रीसहित ५६ सांसदले कानूनको पक्षमा मतदान गरे भने एक सांसदले आपत्ति जनाए । विदेशी लगानीकर्ताले कुवेतमा काम गर्न स्थानीय एजेन्ट हुनुपर्छ…
अमेरिकी राष्ट्रपतिले नेतान्याहुको अति दक्षिणपन्थी सरकारले प्यालेस्टिनी राज्य स्थापनाको विरोध गरेको स्वीकार गरेका छन्। यो इजरायलको इतिहासमा सबैभन्दा रूढिवादी सरकार हो । बाईडेनले भने इजरायली सरकारले दुई-राज्य समाधान चाहँदैन। बाइडेनको टिप्पणी उनको प्रशासनले गाजामा युद्ध पछि द्वन्द्वको दुई-राज्य समाधानको लागि बारम्बार आह्वान गरेको बेला आएको हो। वाशिंगटनले गाजालाई प्यालेस्टिनी प्राधिकरणको…
तितोपाटी-दुई दिन देखि सामाजिक संजालमा भाइरल भिडियो बारेमा नेपाली दूतावास कुवेतले अझैसम्म पुष्टि नभएको जनाएको छ। सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कु रेटि हत्या गरेको भन्दै क्यापसन राखि भिडियो सेयर भैईरहेकोे छ। सर्बत्र चासोको बिषय बनेको उक्त भिडियोमा देखिएको दर्दनाक घटना कुवेत…
![]()