Friday 3rd January 2025
विज्ञान र प्रविधि
Image

तितोपाटी - पपुवा न्यू गिनीले एक महिनाको लागि फेसबुक प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यो वेबसाइटले देशमा पारेको प्रभावलाई ख्याल गरेर यो कदम चालेको बताएको छ । गिनीको सरकारका सञ्चारमन्त्री स्याम बसिलले यो अवधीमा पोर्नोग्राफी र गलत जानकारी पोष्ट गर्ने प्रयोगकर्ताहरु पहिचान गरिने बताए । उनले आफ्नो देशले एक…

Image

तितोपाटी - गुगलले हालै जिमेलमा महत्वपूर्ण परिवर्तन गर्दै विभिन्न फिचर्स थप गरेको छ जसले प्रयोगकर्ताको प्राइभेसीलाई बढावा दिनुका साथै इमेल प्रेषकलाई आफूले पठाउने इमेलमाथि बढी नियन्त्रण प्रदान गरेको छ । त्यसमध्ये सबैभन्दा चर्चा तथा विवादमा रहेको फिचर हो, कन्फिडेन्सियल मोड । यो फिचरले इमेल प्रेषकलाई आफ्नो गोपनियता कायम राख्न सहयोग गरेको…

Image

तितोपाटी - आधुनिक सूचना प्रविधिको बढ्दो प्रयोगसँगै इन्टरनेट सेवा तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न साइवर ब्यूरो र मानव वेचविखन ब्यूरो स्थापना गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को वजेट प्रस्तुत गर्ने क्रममा बढ्दो साइवर अपराध नियन्त्रण गर्न र मानव वेचविखनको बदलिदो स्वरुपलाई ध्यान दिई छु्टटा–छुट्टै…

Image

तितोपाटी डट कम - सात वर्षदेखिको आरोप–प्रत्यारोपको शृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । सन् २०११ मा सुरु भएको डिजाइन चोरीको आरोप यो फैसलापछि टुंगोमा पुगेको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने…