तीतोपाटी - अमेरिकी स्पेस एजेन्सी (नासा)को मङ्गल अभियान अन्तर्गतको पर्सिवरेन्स मार्स रोवर अन्तरिक्ष यानले पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिवरेन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका…
तितोपाटी- सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ताभित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । फागुनको पहिलो हप्ता आवेदनको…
तितोपाटी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बुधबार निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पर्यटन मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्री ढकालले पहिलो पटक उक्त विमानस्थलको निरीक्षण गर्नुभएको हो । त्यस अवसरमा उहाँले उपकरण जडानको काम पूरा गर्न विदेशी प्राविधिक आउनैपर्ने भन्दै यसका लागि सरकारले कूटनीतिक…
तीतोपाटी - चीनको चाङ्ग इ-५ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ। उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १:३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो। अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष पछि चन्द्रमाको सतहबाट चिनिया अन्तरिक्ष यानले…
तीतोपाटी - जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी दश वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी सञ्चारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा…
चिनियाँ अन्तरिक्ष यानले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कनेछ । चाङ्गे ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्वीरहरु पनि सार्वजनिक गरेको छ…
तितोपाटी- संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुनसक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेका हुन्। महासचिव गुटर्रेसका प्रवक्ता फराह हकले बिहीबार…
तीतोपाटी - अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । 'सोफिया' उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो । सोफियाले चन्द्रमाको 'क्लेभियस…
आईफोन-१२ सिरिजका चार फोन सार्वजनिक, २० गिगाबाइटको सिनेमा मात्र ४५ सेकेन्डमा डाउनलोड हुने एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। मंगलबार एक डिजिटल कार्यक्रम गर्दै उसले यी मोडलहरू सार्वजनिक गरेको हो। एप्पलले सार्वजनिक भएका आईफोन-१२ सिरिजका फोनहरू फाईभ जी नेटवर्कयूक्त भएको…
तितोपाटी- पछिल्लो समय हत्या , हिंसा, बलात्कार जस्ता जखन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन। भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। यस्ता घटनाहरु किन हुन्छन? यसका…
![]()