तीतोपाटी डटकम: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कूल १३…
तीतोपाटी डटकम -कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले हिउँदे बिदालाई लम्ब्याउँदै माघ १५ गतेसम्मका लागि सारिएको सिसिएमसीका प्रवक्ता सुनिता नेपालले बताइन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे उक्त…
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत ‘मोबाइल ब्लड बैंक’ परियोजना अघि बढाइरहेको छ। संघले ‘घुम्ती रगत बस परियोजना’अन्तर्गत् पहिलो घुम्ती रगत बस यसअघि भरतपुर महानगरपालिकामार्फत् चितव रेडक्रलाई हस्तान्तरण गरिसकेको छ। यस्तै दोस्रो चरणमा सुदुरपश्चिम क्षेत्रलाई लक्षित गरेर सोही किसिमको ‘मोबाइल ब्लड बस’ धनगढीमा हस्तान्तरण…
आर.बि. बुढाथोकी-तीतोपाटी डटकम -आमाले सानै उमेरदेखि के के बनाएर खुवाउनु भो ति सबै परिकारलाइ सम्झि सम्झि उनले आफ्नो मेनुको खेस्रा कोरे र तयार पारे एक कप्लिट कोर्सको लिस्ट। र उनले तिनै खानालाइ परिमार्जन गर्दै अभ्यासमा जुटे। नेपाली खानालाइ बिस्वभर चिनाएरै छाड्छु भनेर गत बर्षदेखि कम्मर कसेर लागेका सेफ शाह गत…
तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी…
तीतोपाटी डटकम-नेपालीहरू पुगेका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ । यूनाइटेड अरब इमिरेट्स(यूएई), मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र डिपीकेओमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको हो । विभिन्न सात देशमा प्रहरी सहचारी राख्न भन्दै गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता…
डा. अम्बरिश पोख्रेल- हालको जनगणना सोधिने नयाँ मुख्य तीन प्रश्नहरू निम्न अनुसार रहेका छन । ती प्रश्नहरूको उत्तर दिनको लागि अलमल नहोस् भनी केही व्याख्या प्रस्तुत गरिएको छ । पुर्खाको भाषा के हो ? मातृ भाषा के हो ? दोस्रो भाषा के हो ? १. दोस्रो भाषा: बाहुन, क्षेत्री, दमाई,…
डा. अम्बरिश पोख्रेल- तितोपाटी- गीत, संगीत, नाटक तथा नेपाली साहित्य मार्फत हाम्रो समाजको लागि औचित्यपूर्ण बाटो निर्धारण गर्न कलाकारहरुलाई बढवा दिनु पर्ने विचार राख्दै, दुई हप्ता अगाडि बजारमा आएको युवा गीतकार प्रकाश दूतराजको रचना मार्फत स्वतन्त्र प्रगतिशील विचारका धनी युवा विश्लेषक श्री अंम्बरिश पोख्रेल यसो भन्नु हुन्छ । १. प्रेमील…
डा. अम्बरिश पोख्रेल- के नेपालमा पनि मौसमको राम्रो भविष्यबाणि गर्न सक्ने बिज्ञहरु छन् नेपालमा भन्ने हाम्रो जिज्ञासामा मौसमविद् अंम्बरिश पोख्रेल सरले यसरी वर्गीकरण गर्नु हुन्छ । वर्गीकरण निम्न अनुसार निम्न स्तरमा भविष्य बाणी हुने गर्दछ । १. आज पानी पर्छ होला, जो कोहीले जान्दछ । २. भोलि पानी पर्नसक्छ, पहाडतिरका…
तीतोपाटी - मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपर मार्केटले कुवेतमा Ikon ब्राण्डको डिजिटल उत्पादन इ-स्कुटरको एक समारोहको विच प्रमोसन शुभारम्भ गरेको छ । अक्टोबर १४ देखि ३१ सम्म रहने उक्त प्रमोसन लुलुका कुवेत स्थित सबै अाउटलेटहरूमा रहनेछ । अठार दिन सम्म चल्ने उक्त प्रमोसन अवधिमा Ikon ब्राण्डका डिजिटल उत्पादनहरू विशेष…