Thursday 18th December 2025
खेलकुद
Image

तितोपाटी - इंग्ल्यान्डको युवा र आक्रामक टोलीले ह्यारी केनको ह्याट्रिकसहित आइतबार पानामामाथि ६–१ को जित हात पार्दै विश्वकपको अन्तिम १६ मा पुगेको छ । इंग्ल्यान्डले विश्वकपमा सबैभन्दा ठूलो विजय हात पार्दा दुई पेनाल्टी गोलको सहयोग लियो, दुवै पेनाल्टीलाई केनले सदुपयोग गरेका थिए । अर्को गोल केनको कुर्कुच्चामा डिफ्लेक्सन भएर आएको थियो । यो सँगै…

Image

तिताेपाटी - इरानले यस प्रतियोगितामा सबैभन्दा बढी १ सय ७ पटकसम्म बल क्लियरेन्स, ट्याकल र सेभ गरेको छ । कार्लाेस क्विरोजको टोलीले यस प्रतियोगितामा एक मात्रै गोल व्यहोरेको छ । सन् २०१० को विश्वकपमा ब्राजिलविरुद्ध गोलरहित बराबरी खेलेपछि पोर्चुगलले खेल नखाएको भनेकै यस विश्वकपमा मोरक्को विरुद्ध १–० को जित निकाल्दाको…

Image

तितोपाटी - विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गरेको छ । जर्मनीको जीतको नायक टोमी क्रुस बने । अतिरिक्त समयको अन्तिम मिनेटमा टोमीले फ्रिकिकबाट गोल गरेका थिए । खेलमा सुरुआती अग्रता भने स्विडेनले लिएको थियो । ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए ।…

Image

दक्षिण कोरियाका फवार्ड सन हियुङ मिनले विश्वकपमा मेक्सिकोविरुद्ध इन्जुरी टाइममा सनसनीपूर्ण गोल गरेका छन् । तर, मेक्सिको जित टार्न सकेनन् । शनिबार भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ ले हराएको हो । पहिलो खेलमा विश्व च्याम्पियन जर्मनीलाई हराएर सनसनी मच्चाएको मेक्सिकोले कोरियाविरुद्ध पनि आफूलाई प्रमाणित गरेको छ । लगातार दोस्रो…

Image

तितोपाटी -रसियामा जारी विश्वकप फुटबल अन्तर्गत गयराती भएको खेलमा अर्जेन्टिना क्रोयसियासँग नराम्रो हार बेहोर्न बाध्य भएको छ । समूहको दोश्रो खेलमा अर्जेन्टिना क्रोयसियासँग ३-० ले हार बेहोर्न बाध्य भएको हो । यो हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्यून भएको छ । पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बरारी खेलेको अर्जेन्टिना…

Image

तितोपाटी - विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनले इरानलाई १-० ले हराएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरे । त्यसको करिब १० मिनेटपछि इरानले स्पेनको पोष्टमा बल छिराए पनि त्यसले गोलको मान्यता पाएन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली चुमाएका थिए । तर, रेफ्रीले…

Image

तितोपाटी - पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे । उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको…

Image

तितोपाटी - विश्वको नम्बर १ वान डे टिम इङ्ल्यान्डले मंगलवार अबेर राति ट्रेन्ट ब्रिज स्टेडियममा खेलिएको तेस्रो वान डे म्याचमा अस्ट्रेलियालाई २४२ रनको विशाल अन्तरले पराजित गरेको छ । यो खेलमा फराकिलो जितसहित इङ्ल्यान्डले सिरिजमा ३-० को अग्रता बनाएको छ । यस खेलमा दुई रेकर्ड पनि बनेका छन् । एउटा इङ्ल्यान्डले…

Image

तितोपाटी - आयोजक रसिया विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । बुधबार बिहान सम्पन्न समूह ए को आफ्नो दोस्रो खेलमा रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६…

Image

तितोपाटी - विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले विजयी सुरुवात गरेको छ। समूह ‘एच’ को खेलमा अफ्रिकी टोली सेनेगलले युरोपेली टोली पोल्यान्डलाई २–१ गोलले स्तब्ध बनाएको हो। मस्को स्पार्कटक स्टेडियमममा पहिलो हाफको ३७ औं मिनेटमा पोल्यान्डका थिएगो सियोनेकले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता बनाएको थियो। काउन्टर अट्याकमा इद्रिसा गुइले…