तीतोपाटी-धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजना गरिएको सो कार्यक्रममा चितवनको भरतपुर…
तिताेपाटी — कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेपछि तेस्रो तथा निर्णायक खेलमा यूएईलाई ४ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खलामा पहिलो जित हासिल गरेको छ । घरेलु टोली यूएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। तीन खेलको शृङ्खला अन्तर्गत शुक्रबार भएको…
तीतोपाटी-रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ । सोमपालले लिए ५ विकेट नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७…
तीतोपाटी-प्रवासी नेपाली बुद्ध एडवेन्चर युवा कल्बले भलिवल खेलाडी को लागी सुनैलो अबसरपालम बिहार गुडगाउ स्थित खुला पुरुष भलिबल प्रत्योगिता राखेको छ। यहि २६/२७ को भारत स्थित गुडगाउमा खुला भलिबल प्रत्योगिता राखेको छ।निस्वार्थ भावानाले देश समाज र जनताहरुका हक हितका लागि काम गर्दै आएको बुद्ध एडवेन्चर युवा कल्बले दुख पिडामा परेका…
तितोपाटी - इण्डोनेसियामाथि ९२ रनको फराकिलो जित निकाल्दै नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि–२० स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। तेर्थई क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया ११.१ ओभरमा २७ रनमा अलआउट भएपछि नेपाल फराकिलो जितका साथ फाइनलमा प्रवेश गरेको हो।…
तितोपाटी - थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाकाे सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोली नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।…
तितोपाटी - क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका…
तितोपाटी डट कम-कुवेतको महाबुल्ला ब्लक-२ स्थित झाडी ग्राउण्डमा सम्पन्न भलिबल खेलमा कल्याणकारी नेपाली यूबा समाज कुवेत टिम प्रथम भएको छ।हिजो २१ डिसेम्बर,शुक्रवार २०१८का दिन सम्पन्न उक्त भलिबल प्रतियोगितामा भारतिय टिमलाई हराउदै कल्याणकारी नेपाली यूबा समाज टिम बिजयी भएको हो। कल्याणकारी नेपाली यूबा समाज कुवेतका कार्यबाहक अध्यक्ष सुबास श्रेष्ठले तितोपाटी डट…
तितोपाटी - बार्सिलोना फरवार्ड लिओनेल मेस्सीले पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन ला लिगमा ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ता बन्दै सो उपाधि जितेका हुन् । मेसीले मंगलबार एक कार्यक्रममा उपाधि ग्रहण गर्दै आफ्नो करिअरमा यस्तो सफलता हात पार्न सक्नेबारे पहिले नसोचेको बताए । ‘ मैले सुरुवातमा…
तिताेपाटी - नेपाल भलिवल क्लब कुवेतकाे आयोजना तथा बहराइन एक्सचेन्ज कम्पनिको मुख्य प्रायोजनमा हिजाे महाबुल्ला कुवेतमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको प्रथम उपाधि अल्घानिम कम्पनिले जितेको छ। हिजाे सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याग्दी प्रवासी नेपाली संघ (माेना) म्याग्दी टिमलार्इ हराउदै अल्घानिमले उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा दोस्रो स्थान हात…