तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै दशाैं…
तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत गत सोमबार मैदानमै झगडा गरेका ६ खेलाडीलाई प्रतिबन्ध सहित आर्थिक जरिवानाको कारबाही गरेको छ । एन्फा अनुशासन समितिले झगडाको सुरुवात गरेका मनाङका जगजित श्रेष्ठ सहित ६ जना खेलाडीलाई कारबाही गरेको हो । मनाङ र मच्छिन्द्रबीचको खेल सकिएपछि दुवै…
तितोपाटी - जनस्तर बाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि कुबेतबाट आर्थिक सहयोग पठाईएको छ । चर्चित हास्य कलाकार धुर्मुस सुन्तलीले चितवनमा शुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई कुवेतमा कार्यरत एवंम सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिब मान बहादुर बलायरको पहलमा आफु कार्यरत कम्पनि तारिक अल्घानिममा कार्यरत नेपालीहरुबाट…
तितोपाटी - खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेका खेलकुंदका नक्षत्र मानिएका स्व. शुक्र राना मगरको प्रथम स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको “प्रथम शुक्र स्मृति भलिबल" प्रतियोगिताको उपाधि आयोजक ए टिमले जितेको छ। खेलकुदमा अब्बल रहेका मगरको प्रथम स्मृतिमा खुल्ला वडा स्तरीय पुरुष भलिबलको आयोजना गरिएको थियो भने पुरूष…
तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले हाला फेब्रुअरीको छुट्टीको अबसर पारेर अागामी फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिवल प्रतियोगिता गर्ने भएको छ भने भलिवल प्रतियोगिता आयोजना गर्नको लागि एनआरएनका युवा संयाेजक नबराज पराजुलीलाइ संयाेजकाे जिम्मेवारी दिएको छ। एनआरएनए…
तितोपाटी-दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ।पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित २७ लाख पुरस्कार हात पार्यो। खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै…
तितोपाटी - कुवेतको नेपाली समाजमा सबैभन्दा पुरानो संस्थाको रूपमा संस्थाको रूपमा रहेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डाै-कुवेतको ८ औं अधिवेशन सम्पन्न भएको छ भने अधिवेशन मार्फत सर्वसम्मतिले डम्बर प्रसाद रिमालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। विशेष गरि खेलकुदको क्षेत्रमा कृयाकलापहरू गर्दै आएको क्लबले फरवानिया स्थित युनिक…
तितोपाटी - माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं - कुवेतको २० औं वार्षिकोत्सब तथा ८ औं अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ - कुवेतले यही आउदो आगामी डिसेम्बर २० तारिक २०१९ शुक्रबारको दिनमा कुबेत…
तितोपाटी - नेपाल सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले पदक जित्ने खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११…
तितोपाटी - दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद(साग)काे १३ औं संस्करण आजबाट सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश मार्फत समापन गरिएको यो प्रतियोगिता राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । गत डिसेम्बर १ देखि आज डिसेम्बर १० सम्म चलेको र एकै साथ काठमाण्डाैं, पोखरा…
![]()