तितोपाटी - अष्ट्रियन खेलाडी डोमिनिक थिएम युएस ओपन २०२० टेनिसको च्याम्पियन बनेका छन् । उनले करियरको पहिलो ग्राण्डसलाम टेनिस उपाधि जितेका हुन्को । हिँजो भएको फाइनल खेलमा जर्मनीका अलेक्जेन्डर जेभरेभविरुद्ध पुनरागमन जित हात पार्दै थिएमले उपाधि जितेका हुन् । दुई सेटले पछि परेको अवस्थामा थिएमले शानदार पुनरागमन गरे । २७…
तितोपाटी - टेनिसमा चाैथो वरीयताकी जापानकी नाओमी ओसाकाले आइतबार विहान सकिएको खेलमा यूएस ओपन जितेकी छिन् । एक सेटले पछाडि रहेको स्थिति उल्टाएर उनले फाइनलमा बेलारुसकी भिक्टोरिया अजरेन्कालाई १–६, ६–३ र ६–३ ले हराइन् । युएस ओपन ग्राउण्ड्सलाममा महिलातर्फको खेलमा ओसाकाले दोश्रो पटक युएस ओपन जितेकी हुन् । चौथो वरीयताकी…
तितोपाटी - जर्मन क्लब बायर्नले यस पटकको युरोपियन लिग च्याम्पियन्स पनि जितेको छ । अाइतबार राती भएको फाइनल खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)लाइ १-० ले हराउँदै बायर्नले उपाधि चुमेको हो । यो सँगै बायर्नले छैटाैं पटक च्याम्पियन्स लिग जितेको हो । बायर्नका लागि एक मात्र निर्णायक गोल गर्ने खेलाडी थिए,…
नेपाली राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन् २०१९ को पाउन बाँकी तलबमा १० हजार बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सहमत भएको हो। यसअघि क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम आइसिसीलाई…
तितोपाटी - भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप,…
काठमाडौं -राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ । राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन सोमबार पत्र पठाएका हुन्…
तितोपाटी - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले "फ्रेन्च लिग कप" फुटबलको उपाधि जितेको छ । गए राती भएको फाइनल खेलमा लियोनलाई पेनाल्टी सुटमा ६-५ गोलले पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो । निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको थियो ।…
नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका…
तितोपाटी -नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लागेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएर १८०९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३६८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २०७ जना कोरोना…
पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले पूर्व क्लब बार्सिलोनालाई ६७ लाख युरो तिनुपर्ने भएको छ । स्पेनको अदालतले नेयमारविरुद्ध फैसला सुनाउँदै सो सजाय तोकेको हो ।सन् २०१७ को अगस्तमा बार्सिलोना छाडेका ब्राजिलियन खेलाडीले आफ्नो पूर्वक्लबले आफूलाई लोयल्टी बोनसबापत् ४ करोड ३६ लाख युरो तिर्नुपर्ने दाबी गर्दै मुद्दा दायर गरेका थिए ।…